Harsamaya
हर समय
हर समय
आज तिहारको पाँचौँ दिन: गाई‚ गोरु, गोवर्द्धन, हली पूजा गरिँदै 
आज तिहारको पाँचौँ दिन: गाई‚ गोरु, गोवर्द्धन, हली पूजा गरिँदै  वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजाआजा गरी मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । 
मौसम प्रणालीमा परिवर्तन: देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना
मौसम प्रणालीमा परिवर्तन: देशका एकदुई स्थानमा वर्षा र हिमपातको सम्भावना हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले दिउँसो सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली तथा बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने बताएको छ । 
तिहारको किनमेलले व्यस्त असन (फोटो फिचर)
तिहारको किनमेलले व्यस्त असन (फोटो फिचर) उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन उपत्यका छाडेर पर्व मनाउन आ-आफ्नो जिल्ला पुग्नेहरूले पनि यहाँबाट आवश्यक सामान खरिद गरेर लाने गरेका छन् ।
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता
झापामा थपिए दुई हजार भन्दा बढी जेनजी मतदाता झापा जिल्लामा दुई हजार ६२२ नयाँ मतदाता अर्थात् ‘जेनजी भोटर’ थपिएका छन् । ती मतदाताले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपल्ट मतको प्रयोग गर्न पाउनेछन् ।
नेवार समुदायको म्ह: पूजा आज 
नेवार समुदायको म्ह: पूजा आज  मानिसको आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा छ । आत्म सन्तुष्ट बनाई खुसी राख्न सके देवी देवता पनि प्रसन्न भई आशीर्वाद दिने र जीवन लिएको पनि सार्थक हुने धार्मिक विश्वास समेत छ ।
तपाईंको आजको भाग्य कस्तो छ ?
तपाईंको आजको भाग्य कस्तो छ ?
आजबाट नेपाल संवत् ११४६  प्रारम्भ
आजबाट नेपाल संवत् ११४६  प्रारम्भ राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरुवात गराएका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति डा त्रिरत्न मानन्धरको भनाइ छ । 
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ०६ पैसा र बिक्रीदर १८ रुपैयाँ १४ पैसा, कुवेती दिनार एकको खरिददर ४५८ रुपैयाँ २७ पैसा र बिक्रीदर ४६० रुपैयाँ २३ पैसा, बहराइन दिनार एकको खरिददर ३७२ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७४ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६४ रुपैयाँ ६४ पैसा...
कात्तिक ४ : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक ४ : दिनभरका घटनाक्रम एक नजरमा देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिबद्ध छः प्रधानमन्त्री कार्की 
अब जेनजी र दलहरू बसौँ‚ सरकार चुनाव गराउन कटिबद्ध छः प्रधानमन्त्री कार्की  प्रधानमन्त्री कार्कीले जसरी भएपनि स्थिति सामान्यीकरण गर्दै चुनावतिर जानुपर्ने र यसका लागि भुमिका खेलिदिन दलहरूसँग अनुरोध पनि गरिन् ।
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची
जापानकी पहिलो महिला प्रधानमन्त्री साने ताकाइची जापान अझै लैङ्गिक समानताका सूचकांकमा पछाडि रहेको अवस्थामा ताकाइचीले प्रधानमन्त्री पदका लागि चुनावी अभियानका क्रममा यस विषयमा धेरै चर्चा गरेकी थिइन् । 
Weather Update