Harsamaya
तिहारको किनमेलले व्यस्त असन (फोटो फिचर)

काठमाडौं - नेपालीहरूको दोस्रो महान् चाड तिहारका कारण राजधानी काठमाडौंको व्यापारिक केन्द्र असनमा भिडभाड बढेको छ ।

तिहारका लागि आवश्यक सामाग्री किन्न असनमा मानिसहरू पुग्ने गरेका छन् । जसका कारण यहाँ किनमेल गर्ने मानिसहरूको चाप बढेको हो । 

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुर मात्र होइन उपत्यका छाडेर पर्व मनाउन आ-आफ्नो जिल्ला पुग्नेहरूले पनि यहाँबाट आवश्यक सामान खरिद गरेर लाने गरेका छन् ।

4-1761097669.png
2-1761097660.png

6-1761097677.png

7-1761097682.png

8-1761097682.png

12-1761097701.png

11-1761097699.png

10-1761097692.png

3-1761097668.png

 

1-1761097660.png

प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०८२  ०७:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update