Harsamaya
हर समय
हर समय
संसद भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना
संसद भवन परिषद्लगायत विभिन्न स्थानमा सुरक्षा प्रदान गर्दै नेपाली सेना जेनजीहरुको आन्दोलनले क्षती पुगेको नयाँ बानेश्वरस्थित संसद भवन, सिंहदरबारलगायत स्थानहरूमा सेना तैनाथ गरिएको हो ।
रामेछापमा पनि कर्फ्यु जारी
रामेछापमा पनि कर्फ्यु जारी प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले हिजो राति १० बजेदेखि बिहान ६ बजेसम्म लगाएको कर्फ्यु आदेश दिउँसो १२ बजेसम्म बढाएका छन् । जिल्लाका बजार क्षेत्रमा कुनै अप्रिय घटना नहोस् भनी कर्फ्यु लगाइएको उनले जानकारी दिए ।
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ, सेनाले लगायो प्रहरीको जिम्मा
काठमाडौँ र भक्तपुरबाट लुटपाटमा संलग्न २६ जना पक्राउ, सेनाले लगायो प्रहरीको जिम्मा भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौँको होटल हायात र बौद्ध क्षेत्रबाट पनि लुटपाट गर्ने कार्यमा संलग्न २१ जना पक्राउ परेका सेनाले जनाएको छ।
अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह
अवाञ्छित गतिविधि हुननदिन निरन्तर निगरानीका लागि सेनाद्वारा आम नागरिकलाई आग्रह सूचना निर्देशनालयले सूचना  जारी गर्दै सुरक्षा संयन्त्र पुग्नु अगावै स्थानीय समुदायले एकजुट भई स्थितिको  खबर आदानप्रदान गरी आफू र आफ्नो टोल छिमेकमा सुरक्षित भएर रहन आग्रह गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यान्ह १२ बजेसम्म उडान बन्द आन्तरिक उडानको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले सूचना जारी गर्दै बुधबार मध्यान्ह १२ बजेसम्म उडान हुन नसक्ने जनाएको हो । कम्पनीले यात्रु वर्गमा पर्न गएको असुविधाका लागि माफी मागेको छ ।
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ६७ पैसा र बिक्रीदर १४१ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ ।
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल नयाँ व्यवसाय सुरु गर्ने योग रहेको छ । सामाजिक काम गरेर दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । प्रयास गर्दा भाग्यले साथ दिनेछ । 
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने
नेपाली सेना आज राति १० बजेबाट तैनाथ हुने आन्दोलनका नाममा लुटपाट र आगजनी रोक्न मंगलबार(आज)राति १० बजेबाट नेपाली सेना परिचालन हुँदैछ । 
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान
पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण बनाउन आब्हान नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई निर्भयतापुर्वक काम गर्ने वातावरण निर्माणका लागि आव्हान गरेको छ । महासंघले मंगलबार एक विज्ञप्ति जारी गर्दै आन्दोलनरत पक्ष जेन्जी र सुरक्षाकर्मीलाई गम्भीर बन्न अपिल गरेको हो ।
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन
जुम्लामा जेनजीहरुद्वारा मृतकको सम्झनामा दिप प्रज्वलन जुम्लामा जेनजीले मृतकहरुको सम्झनामा दिप प्रज्वलन गरेको छन् ।
प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै
प्रधान सेनापति सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दै प्रधान सेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्दैछन् ।
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी
अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी जेनजी युवाहरूको समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालयमा आगजनी गरेका छन् ।प्रदर्शनकारीले टंगालस्थित अख्तियारको कार्यालयमा आगजनी गरेका हुन् ।
Weather Update