Harsamaya
हर समय
हर समय
भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते
भीमफेदी कारागारबाट मध्यरातमा २६० कैदी भागे, दुई जना गोली लागेर घाइते कारागारको अर्को ‘ख’ ब्लक भने सुरक्षित रहेको कारागार प्रमुख पौडेलले बताए।
कोशी प्रदेश दनदनी, छिनमै भयो खरानी
कोशी प्रदेश दनदनी, छिनमै भयो खरानी सबैभन्दा बढी क्षति प्रदेशको प्रशासनिक मुटुमा पुगेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रदेश सभा भवन, उच्च अदालत, जिल्ला प्रशासन कार्यालय लगायतका थलोहरू जलेर खण्डहर बनेका छन् ।
अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो  
अझै निभेको छैन मोहनबहादुर बस्नेतको घरको आगो   प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए । 
देशभर निषेधाज्ञा र कर्फ्यु
देशभर निषेधाज्ञा र कर्फ्यु नेपाली सेनाले देशभर कर्फ्यु आदेश जारी गरेको छ । देशको समग्र शान्ति सुरक्षा अवस्थालाई मध्यनजर गरी कर्फ्यु आदेश जारी भएको सेनाले जनाएको छ ।
अझै निभेन हिल्टनको आगो
अझै निभेन हिल्टनको आगो नक्सालस्थित हिल्टन होटलमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
नख्खु कारागार खाली, निस्किए  सबै कैदी
नख्खु कारागार खाली, निस्किए सबै कैदी ललितपुरका एसएसपी श्यामकृष्ण अधिकारीका अनुसार, अहिले कारागार पूरै खाली भएको छ । ‘कोही पनि कैदी अहिले कारागारमा छैनन्,’ अधिकारीले भने । 
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी
जुम्ला कारागारबाट ३६ कैदी फरार, खोजी कार्य जारी प्रहरीका अनुसार ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि कुटपिट गरी कैदीहरू फरार भएका थिए। प्रारम्भिक अनुसन्धान अनुसार कैदीहरू योजनाबद्ध रूपमा भागेका हुनसक्ने आशङ्का गरिएको छ। घटनापछि स्थानीय सुरक्षाकर्मीहरूले खोजी अभियान तीव्र पारेका छन्।
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह
अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन नेपाली सेनाको आग्रह गत दुई दिनको जेनजीहरुको आन्दोलनले जनधन तथा भौतिक संरचनाको क्षती भएसँगै हाल काठमाडौंका विभिन्न सडकमा नेपाली सेनाले सुरक्षा दिइरहेको छ ।
सर्वोच्च अदालतका प्रवक्ताको अपिल: एनेक्स भवन भए पनि जोगाऊँ, इतिहास रहन्थ्यो
सर्वोच्च अदालतका प्रवक्ताको अपिल: एनेक्स भवन भए पनि जोगाऊँ, इतिहास रहन्थ्यो त्यसलाई जोगाउन पाए इतिहास रहन्थ्यो,’ उनले भने, ‘अहिलेसम्म सुरक्षित नै छ।  सम्पादन शाखामा भएका किताबहरूमा आगो लागिरहेको छ। ’ चौथो तलामा रहेको सूचना प्रविधि महाशाखा प्रधानन्यालयका केही फैसलाहरू जलेको उनले बताए। 
सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना
सुनसरीको झुम्का कारागारबाट भगाइयो कैदी, कैदीहरूलाई नियन्त्रणमा लिएर कारागारमा बुझाउँदै सेना जेन जी पुस्ताको आन्दोलनका नाममा अराजक समूहले मंगलबार राति कारागारबाट कैदी बन्दी भगाएका हुन् ।
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते
बाँकेको बाल सुधार गृहमा झडप हुँदा ५ जनाको मृत्यु , दुई जन घाइते नौवस्तास्थित बाल सुधार गृहमा गए राति भएको झडपमा दैलेखका भूपेन्द्र खत्री, बाँकेका समीर थापा, अछामका उमेश विष्ट, कैलालीका जगत देउवा र दाङका दिनेश घर्तीमगरको मृत्यु भएको  हो ।
धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह
धैर्य गर्न र संयमित रहन एमाले नेता पोखरेलको आग्रह नेकपा एमालेमा महासचिव शंकर पोखरेलले धैर्य गर्न र संयमित रहन आग्रह गरेका छन्।
Weather Update