Harsamaya
हर समय
हर समय
चार वर्षमा पनि बनेन सेती नदीमा पुल 
चार वर्षमा पनि बनेन सेती नदीमा पुल  पुल निर्माणका लागि १५ करोड ५९ लाख १७ हजार ६ सय ९९ मा एमएस महादेव खिम्ती अन्जनय पराजुली जेभीले ठेक्का लिएको थियो । उक्त पुल निर्माणमा हालसम्म रु आठ करोड १३ लाख ६२ हजार पाँच सय ३३ खर्च भएको तिवारीले जानकारी दिए । 
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो
पूर्व श्रम स्वीकृति लिनेको संख्या बढ्यो ‘बिचौलियाका कारण पीडितहरु अझै मर्कामा परेका थिए, अहिले हेर्नुभयो भने यहाँ बिचौलिया नै देखिन छाडेका छन्’, उनले भने, ‘अधिकांश सेवाहरु अनलाइनबाट सुचारु भएपछि सेवाग्राहीको गुनासो छिटो र सरल रुपमा समाधान हुनेछ र हाम्रो सेवालाई प्रभावकारी बनाउन लागिरहेका छौं ।’
निशा अधिकारीको ‘प्ले इट वन’को टीमले ‘माया प्रीति’बनाउने 
निशा अधिकारीको ‘प्ले इट वन’को टीमले ‘माया प्रीति’बनाउने  ‘माया प्रीति’को निर्माण टोली नेपाल टेलिभिजनको अत्यधिक लोकप्रिय शो ‘प्ले इट अन’मा पाँच वर्षसम्म लगातार काम गरेको अनुभवी समूह हो। यस चलचित्रको लागि शो का प्रस्तोताहरू अभी श्रेष्ठ र निशा अधिकारी, सहायक कार्यक्रम निर्माता सन्तोष कुमार कार्की र क्रिएटिभ निर्देशक प्रणव जोशी पुनः जुटेका हुन्।
चार पुरुष र दुई महिलाको शव फेला
चार पुरुष र दुई महिलाको शव फेला उदयपुरको ताप्ली गाउँपालिका-२ धारापानी बस्ने ५३ वर्षीया राम कुमारी राई सोही गाउँपालिका-२ स्थित नारीमाला जंगलमा शुक्रबार मृत अवस्थामा फेला परेकी छिन्। 
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’
‘सन् २०२४ मा २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित’ उनले एक विज्ञप्ति जारी गरी भनिन्, ‘बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।’
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु
मोटरसाइकल दुर्घटनामा भौतिक पूर्वाधार मन्त्रालयका चालकको मृत्यु उनका अनुसार कार्यालय जाँदै गर्दा मोटरसाइकल दुर्घटना हुँदा यादवको टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।
‘ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ’
‘ट्रम्पको निर्वासन अभियान जारी, सयौं आप्रवासी पक्राउ’ ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन् ।
भारतमा रेल दुर्घटनामा परेका सात नेपालीको मृत्युमा सरकारद्वारा दुःख व्यक्त (विज्ञप्तिसहित)
भारतमा रेल दुर्घटनामा परेका सात नेपालीको मृत्युमा सरकारद्वारा दुःख व्यक्त (विज्ञप्तिसहित) दुर्घटनामा मृत्यु भएका नेपालीको शव नेपाल ल्याउन तथा घाइतेको शीघ्र उपचार गर्नका लागि परराष्ट्र मन्त्रालयले नयाँ दिल्लीस्थित नेपाली राजदूतावास तथा काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत भारत सरकारका सम्बन्धित निकायसँग समन्वय एवं सहजीकरण गरिरहेको जनाएको छ ।
अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू  (जवाफसहित)
अख्तियारलाई राय जवाफ दिँदै हर्कको आग्रह - उजुरी गर्ने को हो लेखी पठाउनू  (जवाफसहित) धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । उनीविरुद्ध खानेपानीको विषयमा उजुरी परेपछि अख्तियारले उनीलाई राय मागेको थियो । 
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्त्वना जित
अन्तिम खेलमा मलेसियालाई हराउँदै नेपालको सान्त्वना जित शुक्रबार जोहर क्रिकेट एकेडेमी ओभलमा मलेसियाले प्रस्तुत गरेको ४५ रनको लक्ष्य नेपालले ११ ओभरमा तीन विकेट गुमाउँदै पूरा गरेर सान्त्वना जित हासिल गरेको हो ।
बर्दिबासमा रेलमार्ग निर्माण ठप्प, मुआब्जा विवाद समाधानको पर्खाइ
बर्दिबासमा रेलमार्ग निर्माण ठप्प, मुआब्जा विवाद समाधानको पर्खाइ स्थानीयवासीको विरोधका कारण महोत्तरीको बर्दिबासमा रेलमार्ग निर्माणको काम रोकिएको छ । अधिग्रहण गरी लिनुपर्ने जग्गाको मुआब्जा समस्या समाधान नै नगरी रेल विभागले बोलपत्र प्रक्रिया थालेको आरोप लगाउँदै बर्दिबास नगरपालिका–१४ का जग्गाधनीले रेलमार्ग निर्माणको काम रोकेका छन् ।
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित)
सान फ्रान्सिस्को र डालसमा वाणिज्य दूतावास स्थापना निर्णय स्वागत योग्य : आनन्द विष्ट (विज्ञप्तिसहित) नेपाल सरकारले क्यालिफोर्नियाको सान फ्रान्सिस्को र टेक्सासको डालसमा वाणिज्य दूतावास कार्यालय स्थापना गर्ने निर्णय गरेकोमा नेपाली जनसम्पर्क समिति अमेरिकाले स्वागत गरेको छ। समितिका सभापति आनन्द विष्टले विज्ञप्ति जारी गर्दै सरकारको उक्त निर्णय स्वागतयोग्य भएको बताएका छन्।
Weather Update