लिग-२ सिरिज: नेपाल र अमेरिका भिड्दै
आइतबार, कात्तिक ९, २०८२
लामो बिदाले पोखरामा बढे आन्तरिक पर्यटन
आइतबार, कात्तिक ९, २०८२
“पोखरा प्राकृतिक, साहसिक र सांस्कृतिक पर्यटनको गन्तव्य हो । पोखराको पर्यटनलाई थप उचाइमा पुर्याउन सरकार र निजी क्षेत्रको सहकार्य र समन्वयको खाँचो छ,” उनले भने ।
छठको दोस्रो दिन आज ‘खरना’
आइतबार, कात्तिक ९, २०८२
शनिबार कात्तिक शुक्ल चतुर्थी तिथिका दिन ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालु आज पञ्चमी तिथिका दिन ‘खरना’को तयारीमा लागेका हुन् ।
यस्तो छ तपाईंको आजको राशीफल
आइतबार, कात्तिक ९, २०८२
आजको दिन तपाईको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।
कोसी र गण्डकीमा हल्का वर्षाको संभावना‚ अन्य स्थानमा मौसम कस्तो ?
आइतबार, कात्तिक ९, २०८२
“कोसी प्रदेश, वाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहनेछ,” महाशाखाले बुलेटीन जारी गर्दै भनेको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
आइतबार, कात्तिक ९, २०८२
यस्तै, युरोपियन युरो एकको खरिददर १६२ रुपैयाँ ८३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ५० पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७६ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७६ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।
विपिनको सम्झनामा ‘विपिन चोक’
शनिबार, कात्तिक ८, २०८२
दीप प्रज्वलन कार्यक्रममा विपिनकी बहिनी पुष्पा जोशीलगायत टोलीबासीको उपस्थिति रहेको थियो ।
आपराधिक घटना नियन्त्रणका लागि विशेष सुरक्षा व्यवस्था
शनिबार, कात्तिक ८, २०८२
तत्काल प्रतिक्रियाका लागि ‘क्यूआरटी’ अर्थात् ‘क्विक रेस्पोन्स टिम’ परिचालन गरिने र कुनै पनि घटना भएलत्तै उक्त टोली घटनास्थलमा पुग्ने गरी सम्पूर्ण तयारी गरिएको प्रहरीले जनाएको छ ।
कात्तिक ८ : दिनभरका घटनाक्रम एक नजरमा
शनिबार, कात्तिक ८, २०८२
सुस्मिता यतिबेला रिब्समा लागेको चोटका कारण अनफिट रहेपनि ठूलो प्रतिस्पर्धा भएकाले खेल्न राजी भएकी हुन् ।
नेपालकी सुस्मिता भारतकी स्टार फाइटर सोनम सँग भिड्दै
शनिबार, कात्तिक ८, २०८२
सुस्मिताको लागि यो करियरकै ठूलो फाइटको रुपमा रहेको छ । भारतको चर्चित एमएमए (मिक्स मार्सलआर्ट) स्टार तथा एमएफएन (म्याट्रिक फाइट नाइट) च्याम्पियन सोनम जोम्बासँग किक बक्सिङमा भिड्ने छिन ।
पाकिस्तानी ध्वजाबाहक विमानले पुन: सुरु गर्यो बेलायतमा उडान
शनिबार, कात्तिक ८, २०८२
इस्लामावाद अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार आयोजित एक समारोहमा पाकिस्तानका रक्षा मन्त्री ख्वाजा आसिफले बेलायतका लागि उडान पुनः सुरु हुनु पिआइएको विश्वसनीयता पुनस्र्थापनाका लागि एक प्रमुख कोसेढुङ्गा भएको बताए ।
गृह मन्त्रालयले भन्यो - कुनै पनि माग वार्ता र संवादमार्फत समाधान खोजौं
शनिबार, कात्तिक ८, २०८२
उनले आज एक विज्ञप्ति जारी गरी भनेका छन्, ‘यस्ता धर्ना, जुलुस, प्रदर्शन, आन्दोलनलगायत कार्यक्रमहरू नगरी वार्ता र संवादका माध्यमबाट कुनै पनि मागको विधिसम्मत समाधान खोज्न सबैमा हार्दिक अनुरोध छ ।’
जेनजीको माग पूरा नभए आगामी १६ गतेबाट अर्को विद्रोह सुरु हुन्छ : डा. निकोलस भुसाल [भिडियोसहित]
शनिबार, कात्तिक ८, २०८२
उनले १३ दिनमा सरकार परिवर्तन गरी अर्को संविधानको समेत तयारी गरिरहेको बताए । भुसालले अबको विद्रोहपछिको सरकारले किसानको उत्पादन किन्ने र किसानका समस्या समाधान गर्ने बताए ।

