Harsamaya
हर समय
हर समय
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित]
संसद भवन निर्माणको काम समयमै सक्न मन्त्री घिसिङको निर्देशन [भिडियोसहित] निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन् ।
गाँजासहित एयरपोर्टबाट तीन भारतीय पक्राउ
गाँजासहित एयरपोर्टबाट तीन भारतीय पक्राउ पक्राउ परेकालाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि लागुऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिले बताए । 
जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित]
जेन–जी युनाइटेडले भन्यो : घाइते र सहिदको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गर्यो [भिडियोसहित] जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरुलाई सरकारले युनिफिकेशन हुने मौका नै नदिएको बताए । सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरुलाई विना शर्त तत्काल रिहा गर्नुपर्ने उनले बताए । 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु 
बेहुली झैं सिँगारिए रौतहटका छठ घाटहरु  प्रत्येक वर्ष छठ मनाउनेहरूको संख्या वृद्धि भइरहेकाले यस बर्ष व्यवस्थापनमा विशेष ध्यान दिएको उनको भनाइ छ । अहिले जलाशय तथा ग्रामिण भेगका गाँउमा छठका महिमाको गितहरु गुञ्जिन थालेका छन । 
पोखरामा कुटपिटबाट एकको मृत्यु
पोखरामा कुटपिटबाट एकको मृत्यु मृतक पराजुलीको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएको छ । 
नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता
नर्सहरूको आन्दोलनमा नेविसंघको ऐक्यबद्धता साथै, नेविसंघले श्रम शोषण, विभेद र अपमानजनक व्यवहार अन्त्य गर्न ठोस कानूनी तथा नीतिगत सुधारहरू अविलम्ब लागू गर्न संघ नेपाल सरकारसमक्ष जोडदार माग समेत गरेको छ ।
वीरगन्ज नाकाबाट इभीको आयात १३६ प्रतिशतले बढ्यो
वीरगन्ज नाकाबाट इभीको आयात १३६ प्रतिशतले बढ्यो वीरगन्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको पहिलो त्रैमासिकको तुलनामा चालु आवको सोही अवधिमा डिजल–पेट्रोलबाट चल्ने जिप, कार तथा भ्यानको आयात २४ प्रतिशतले घटेको छ ।
माछा बजारमा युवकको शव फेला
माछा बजारमा युवकको शव फेला शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरीले मुचुल्का उठाइ शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । 
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल
सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार छः गृहमन्त्री अर्याल ‘सार्वजनिक र निजी सम्पत्तिमा क्षति पुर्याउनु भएन । कहीँकतै हिंसात्मक गतिविधि हुनु भएन । विभिन्न राजनीतिक शक्ति र आन्दोलनकारीलाई सरकारको अनुरोध हो’, गृहमन्त्रीले भने । 
छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो (भिडियोसहित)
छठ पर्वका लागि काठमाडौं महानगरपालिकाले ८ स्थान तोक्यो (भिडियोसहित) छठ पर्वलाई लक्षित गर्दै काठमाडौं महानगरपालिकाले भक्तजनका लागि आठ वटा स्थान तय गरेको जनाएको छ।
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो
हेटौँडामा छठ पर्वको तयारी धमाधम, राप्ती तट झिलिमिली बत्तीले सजियो तिहार पर्वको समापनसँगै बागमती प्रदेशको राजधानी हेटौँडामा अहिले छठ पर्वको तयारी धमाधम भइरहेको छ ।
Weather Update