Harsamaya
कार्तिक ८ : जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको ललितपुरको सनराइज हल
गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तोडफोड र आगजनी भएको ललितपुरको सनराइज हल। जुन केही वर्ष अघि मात्रै निर्माण सकिएर सञ्चालनमा आएको थियो। १ हजार मानिस अट्ने सुविधासम्पन्न हल ध्वस्त भएको छ । तस्वीर: हर समय/Har samaya
प्रकाशित मिति: शनिबार, कात्तिक ८, २०८२  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update