Harsamaya
हर समय
हर समय
रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, प्रशासनले लगायो कर्फ्यू 
रौतहटमा प्रहरी र नगरपालिकाको गाडीमा आगजनी, प्रशासनले लगायो कर्फ्यू  उत्तरमा चपुर चोक देखि गैंडाटार जाने सडक को पानीटंकीसम्म, पुर्वमा चादी पुलसम्म, पश्चिममा ट्राफिक कार्यालय र दक्षिणमा घोडदेवी मन्दिरसम्म कफ्र्यु जारी  भएको रौतहट प्रशासनले जारी गरेको कर्फ्यू आदेशमा उल्लेख छ ।
रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा
रास्वपा सांसद असिम शाहद्वारा राजीनामाको घोषणा संसद भवनको सुरक्षाभन्दा बच्चाहरूको ज्यान ठूलो भएको भन्दै भवन जोगाउन हत्या गर्ने अपराध सरकारद्वारा भएको पनि उनको आरोप छ ।
कांग्रेसको पार्टी कार्यालयमा आगजनी
कांग्रेसको पार्टी कार्यालयमा आगजनी मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् । 
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी
सभापति देउवा निवासमा तोडफोडसहित आगजनी मंगलबार बुढानिलकण्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् । 
मोरङमा पनि लाग्यो कर्फ्यू 
मोरङमा पनि लाग्यो कर्फ्यू  मोरङ जिल्लाका विभिन्न स्थानहरुमा कर्फ्यू आदेश जारी गरिएको छ । 
रमेश लेखकको घरमा तोडफोड
रमेश लेखकको घरमा तोडफोड नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ । लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ । 
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी 
एमाले नेता रघुवीर महासेठको घरमा आगजनी  मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् । 
प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी
प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।
संचारमन्त्री गुरुङ निवासमा आगजानी
संचारमन्त्री गुरुङ निवासमा आगजानी सोमबारदेखि जेनजीको आन्दोलन चलेको थियो । उक्त आन्दोलनमा झडप बढेपछि उनीहरुले मंगलबार नेता कार्यकर्ताको नीजि निवासमै गएर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि
राजेश हमालले जनाए वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि अभिनेता राजेश हमालले वर्तमान राजनीतिक परिस्थितिप्रति असन्तुष्टि जनाउँदै नेपाली भएकोमा आफूलाई लाज महसुस गरेको बताएका छन् ।
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा 
सामूहिक राजीनामा दिने तयारीका साथ कांग्रेस मन्त्रीहरू आन्तरिक छलफलमा  नेपाली कांग्रेसबाट सरकारमा गएका मन्त्रीहरू आन्तरिक छलफलमा जुटेका छन् । स्वास्थ मन्त्री प्रदीप पौडेलको निवासमा उनीहरू छलफल गरिरहेका छन्। 
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित)
जनकपुरमा जेन–जी आन्दोलन चर्कियो (भिडियोसहित) सरकारविरुद्धको जेन-जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।
Weather Update