‘प्रचण्ड’को सचिवालयले भन्यो -‘पार्टी एकताबारे टुङ्गो लागिसकेको छैन’
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पार्टी एकताबारे विभिन्न पार्टीसँग बृहत् छलफल भए पनि कुनै पनि दलसँग एकता गर्नेलगायतका विषयमा अन्तिम निर्णय र टुङ्गो लाग्न बाँकी रहेको जनाएको छ ।
कात्तिक ७ : दिनभरका घटनाक्रम एक नजरमा
शुक्रबार, कात्तिक ७, २०८२
अब नेपालले सोमबार भारतसँगै अर्को खेल खेल्नेछ । यस प्रतियोगिता सम्पन्न भएपछि यही कात्तिक १३ गते नेपाल र भारतबीच अर्को मैत्रीपूर्ण खेल हुनेछ ।
नेपाल इरानसँग पराजित
शुक्रबार, कात्तिक ७, २०८२
भारतको शिलोङस्थित जवाहरलाल नेहरू स्टेडियममा आज सम्पन्न खेलमा इरानसँग नेपाल ३–० गोलअन्तरले पराजित भएको हो । यस जितसँगै इरानले लगातार दोस्रो जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको छ ।
कलाकारहरूको नियोजित चरित्र हत्या र अपराधीकरणको प्रयासप्रति आपत्ति
शुक्रबार, कात्तिक ७, २०८२
नेपालको सामाजिक रूपान्तरणमा कलाकारहरूको उपस्थिति र भूमिकाले ऐतिहासिक रूपमा निर्णायक प्रभाव पार्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
भ्यान र मोटरसाइकल एकआपसमा ठोक्किँदा ६ जना घाइते
शुक्रबार, कात्तिक ७, २०८२
उनीहरूको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक समित श्रेष्ठले जानकारी दिए ।
मतदाता नामावली दर्ता गर्न महामन्त्रीद्वयको परिपत्र
शुक्रबार, कात्तिक ७, २०८२
आगामी फागुन २१ गते हुने निर्वाचनबारे विशेष ध्यानाकर्षण उनले छठपर्वलगत्तै पार्टीका प्रदेश कार्यसमितिका पदाधिकारी र सदस्य साथीहरूलाई फरकफरक जिल्लामा ‘सम्पूर्ण ध्यान, मतदाता दर्ता अभियान’मा केन्द्रित गर्न/गराउन अपिल गरेका हुन् ।
रुकुम पश्चिममा जिप दुर्घटना: सातको मृत्यु, १० जना घाइते
शुक्रबार, कात्तिक ७, २०८२
दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनले जानकारी दिए ।
काभा भलिबल: नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हरायो
शुक्रबार, कात्तिक ७, २०८२
नेपालले माल्दिभ्सलाई खेलको पहिलो सेट २५–२१ जित्यो भने खेलको दोस्रो सेट २५–२३ ले हरायो । त्यसैगरी खेलको तेस्रो तथा अन्तिम सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो ।
स्रोत नखुलेको ६९ लाख ८५ हजारसहित स्वयम्भूबाट दुई जना पक्राउ
शुक्रबार, कात्तिक ७, २०८२
पक्राउ परेकाहरूको भाडामा लिएको कोठाबाट प्रहरीले सुनका गहनासमेत बरामद गरेको प्रहरी अतिरिक्त महानिरीक्षक कार्कीले बताए ।
गायक तथा संगीतकार बाबुल गिरी पक्राउ
शुक्रबार, कात्तिक ७, २०८२
अनामनगरस्थित एक स्टुडियोमाआत्मदाहको प्रयास गरेकी पौडेललाई गत शनिबार प्रहरीले उद्धार गरेर कीर्तिपुर बर्न अस्पताल पुर्याएको थियो । उक्त घटनामा गिरी पनि सामान्य घाइते भएका थिए ।
पशुपति क्षेत्र विकास कोषले भन्यो - गृहमन्त्री अर्यालले छालाको जुत्ता लगाएर पशुपतिभित्र प्रवेश गर्नुभएको होइन
शुक्रबार, कात्तिक ७, २०८२
बुधबार गृहमन्त्री अर्यालले पशुपतिनाथ, मृगस्थलीस्थित गोरखनाथ गुह्येश्वरी मन्दिरमा दर्शन गरेको कोषले जनाएको छ ।
मधेस प्रदेशमा ११ गते सार्वजनिक बिदा
शुक्रबार, कात्तिक ७, २०८२
नेपाल सरकारले भने छठ पर्वको मुख्य दिन कार्तिक १० गत्ते देशभरिमा सार्वजनिक बिदा दिएको छ ।
कैलालीमा नहरमा डुबेर तीन जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
उनका अनुसार टीकापुर नगरपालिका–१ ब्लक नं. १५ का जुम्ल्याह दिदीबहिनी निशा बजगाई र मानुषी बजगाईं र जानकी गाउँपालिका–५ गुजरुवाकी सुलोचना तिमिल्सैनाको नहरमा नुहाउने क्रममा डुबेर ज्यान गएको हो ।

