तिहारको एक सातामा ६९ वटा दुर्घटना
शुक्रबार, कात्तिक ७, २०८२
मादक पदार्थ सेवन गरी रातको समयमा सवारी चलाउँदा दुर्घटना बढेको उनले बताए । एक सातामा भएका दुर्घटनामा परी एक सय ४१ जना घाइते भएको उनले जानकारी दिए ।
प्रदूषणसँग जुध्न भारतद्वारा पहिलो क्लाउड सिडिङ परीक्षण, कृत्रिम वर्षाको तयारी
शुक्रबार, कात्तिक ७, २०८२
नयाँदिल्लीका अधिकारीहरूले इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आइआइटी) कानपुरसँगको सहकार्यमा सहरको उत्तरी क्षेत्र बुराडीमा सेस्ना हल्का विमान प्रयोग गरी बिहीबार दिउँसो परीक्षण सुरु गरेका हुन् ।
वीरगन्जमा एक उद्योगका अधिकारीलाई दले मोसो
शुक्रबार, कात्तिक ७, २०८२
वीरगन्ज महानगरपालिका–३२, चोर्नीस्थित नेपाल पेट्रो ल्युब इन्डस्ट्रिज प्रा.लि. का एक अधिकारीमाथि शुक्रबार स्थानीयवासीले कालो मोसो दलेका छन् ।
नितु पौडेल आत्मदाह प्रकरणमा बाबुल गिरीविरूद्ध प्रहरीमा जाहेरी
शुक्रबार, कात्तिक ७, २०८२
गायिका नितु पौडेल र संगीतकार बाबुल गिरी (धनबहादुर) झण्डै ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेको खुलेको छ ।
उपत्यकामा करिब २०० जना मापसे कारबाहीमा
शुक्रबार, कात्तिक ७, २०८२
उनका अनुसार मात्रै उपत्यकामा १९९ जना मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाएको कसुरमा कारबाहीमा परेका छन् । साथै १५ जना मानिस सामान्य घाइते भएका छन् ।
गायिका नीतु पौडेलको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
संगीतकार तथा गायक बाबुल गिरीको अनामनगरमा रहेको कार्यालयमा गएर उनले आत्मदाह प्रयास गरेकी थिइन् ।
झापामा वृद्धसहित दुई पुरुष मृत भेटिए
शुक्रबार, कात्तिक ७, २०८२
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
दक्षिण भारतमा बस आगलागीमा कम्तीमा २५ जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
फरेन्सिक विज्ञहरूको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी र आन्ध्र प्रदेशका वरिष्ठ अधिकारी एन चन्द्रबाबु नायडूले शोक व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
सर्लाहीमा तस्करी र लागूऔषध नियन्त्रणमा एसपी खड्काको दृढ अभियान
शुक्रबार, कात्तिक ७, २०८२
‘सर्लाहीलाई अपराधरहित र तस्करीमुक्त जिल्ला बनाउने हाम्रो लक्ष्य हो,’ एसपी खड्काले बताएका छन् । उनका अनुसार सानो मात्रामा पनि अवैध कारोबारमा संलग्न पाइएकाहरूमाथि कठोर कानुनी कारबाही गरिनेछ ।
सर्लाहीमा फेसबुकमा आफू विरुद्व पोस्ट गरेको भन्दै वडा अध्यक्षले कुटे जेन–जी युवा
शुक्रबार, कात्तिक ७, २०८२
त्यसपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । प्रहरी पुगेपछि तनाव नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
आज बिहान लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु प प्र ०१ ००१ ज १६६२ नम्बरको जिप दानीखेतमा दुर्घटना भएको हो ।
बिपी राजमार्गमा मोटसराइकल दुर्घटना, एकको मृत्यु
शुक्रबार, कात्तिक ७, २०८२
दुर्घटनामा गम्भीर घाइते भएका होइदेनको सुनकोशी सामुदायिक अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान ६:३० बजे तिर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
चन्द्रपुरको टायल तथा ब्लक उद्योगमा आगलागी
शुक्रबार, कात्तिक ७, २०८२
आगलागी फैलिन नदिनका लागि स्थानीय बासिन्दा र उद्योगका कामदारहरू मिलेर आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्।अहिले चन्द्र्पुर नगरपालिकाको दमकल सहितको टोली घटनास्थालमा पुगेको छ ।

