Harsamaya
हर समय
हर समय
ट्रकको ठक्करबाट निर्मलबस्तीमा पैदलयात्रीको मृत्यु
ट्रकको ठक्करबाट निर्मलबस्तीमा पैदलयात्रीको मृत्यु चितवनबाट हेटौँडा आउँदै गरेको ना ८ ख १२५६ नम्बरको ट्रकले पैदलयात्री स्थानीय ८४ वर्षीया ईन्द्रकुमारी स्याङतानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । 
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात
मेची भन्सारबाट १२ अर्ब २८ करोडको मालसामान आयात यो  आव २०८१/८२ को सोही अवधिको तुलनामा रु एक अर्ब ४४ करोड २७ लाख अर्थात् १३ दशमलव ३१ प्रतिशतले बढी हो ।
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते
सोलुखुम्बु जिप दुर्घटना : तीन जनाको मृत्यु‚ ६ घाइते माप्य दूधकोशी गाउँपालिका वडा नम्बर ६ र ७ को सिमानामा रहेको भिरकुनामा दुर्घटनामा परेको गाडी सडकबाट करिब ४ सय मिटर तल खस्दा चार जनाले ज्यान गुमाएका हुन् । 
बजार झरेका सन्तानलाई जन्मथलो फर्काउने बलबहादुरको जुक्ति
बजार झरेका सन्तानलाई जन्मथलो फर्काउने बलबहादुरको जुक्ति होटेलको डिजाइन भारतको सिलाङ र स्विजरल्यान्डका घरहरूको जस्तो छ । चुच्चो–चुच्चो घरको कोठालाई हिउँदमा न्यानो र बर्खामा सितल बनाउन भित्र फर्म राखिएको छ । काठको प्रयोग गरेर बनाइएको होटेलका कोठाहरूलाई जस्तापाटाले छाइएको छ । 
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद
चिकित्सकको अनुमति बिना बिक्री गरेको औषधि बरामद बरामद गरिएका औषधिहरूमा स्पेन लेखिएको ३८५ ट्याब्लेट, एन्टिकोफ लेखिएको ७५० ट्याब्लेट, प्रिगेबलिन लेखिएको १०० ट्याब्लेट, प्रिगेबलिन क्याप्सुल एलपी लेखिएको २०० क्याप्सुल र प्रिगेमर ७५ लेखिएको १०० क्याप्सुल रहेको वृत्त महाराजगञ्जका प्रहरी निरीक्षक लक्ष्मण देवकोटाले जानकारी दिए।
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश
महिला क्रिकेट विश्वकप: भारत सेमिफाइनलमा प्रवेश भारतले न्यूजिल्यान्डलाई ५३ रनले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।
आज विश्व विकास सूचना दिवस मनाइँदै 
आज विश्व विकास सूचना दिवस मनाइँदै  सूचना र सञ्चार प्रविधिहरूले विकासको चुनौतीहरू, विशेष गरी विश्वव्यापीकरणको सन्दर्भमा नयाँ समाधान प्रदान गर्न सम्भव छ र आर्थिक वृद्धि, प्रतिस्पर्धा, सूचना र ज्ञानको पहुँच, गरिबी उन्मूलन र सामाजिक समावेशलाई प्रोत्साहन दिने उद्देश्यले हरेक वर्ष यो दिवस मनाउने गरिएको छ ।
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल 
६ वर्षपछि इरानविरुद्ध मैदान उत्रदै नेपाल  यो खेल भारतमा हुनेछ । भारतको सिलोङस्थित जवाहारलाल नेहरु रंगशालामा नेपाली समयानुसार बेलुका ६:१५ बजे सुरुबाट खेल हुनेछ ।
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा 
शेख हसिनाविरुद्धको सुनुवाइ पूरा‚ फैसला नोभेम्बर १३ मा  साक्षीमा एक त्यस्ता व्यक्ति पनि थिए जसको अनुहार गोली लागेर क्षतविक्षत भएको थियो ।
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए
गण्डकी प्रदेशमा ६५ सवारीसधान चोरी, १७ मात्र भेटिए हराएका या चोरी भएका कूल ६५ सवारी साधनमध्ये १७ वटा हालसम्म फेला परेका छन् । हराएका मध्ये १ चार पाङ्ग्रे र १६ दुई पाङ्ग्रे गरी १७ वटा सवारी साधन मात्र फेला परेको हो । ४८ वटा सवारी साधन अझै खोजतलासको क्रममा रहेका छन् । 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम 
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा इलाम  सूर्योदय हेर्न इलामको श्रीअन्तुडाँडामा दैनिक हजारौँ स्वदेशी तथा बाह्य पर्यटकको भीड नै लाग्ने गर्दछ । कोशीटप्पु आरक्ष क्षेत्रमा चरा हेर्नेदेखि वेतना सिमसारका कछुवाले पर्यटकलाई लोभ्याउने गरेको छ ।
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै 
हुम्लामा ३३५ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण हुँदै  नदी प्रवाहमा आधारित सो आयोजना कर्णाली नदी बेसिनको एक प्रमुख आयोजना हो । बाह्रेमासे हिम नदीका रूपमा परिचित हुम्ला कर्णालीमा निर्माण हुने भएकाले पनि यस आयोजनालाई महत्त्वपूर्ण रूपमा हेरिएको हो ।
Weather Update