Harsamaya
हर समय
हर समय
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य अम्बा प्रतिकिलो १०० रुपैयाँ र लप्सी प्रतिकिलो ५० रुपैयाँ, किबी प्रतिकिलो २३० रुपैयाँ निर्धारण गरिएको छ ।
झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते
झापामा रात्रिबस दुर्घटना, १९ जना घाइते जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार घाइतेमध्ये १९ जनालाई तत्काल उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड पठाइएको छ ।
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न
उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व विधिवत् सम्पन्न शनिबारदेखि सुरु भएको छठ पर्व आज बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि समापन भएको हो । बिहानै व्रतालुहरूले छठ घाट वा नजिकैको नदी र पोखरीमा पुगेर उदाउँदो सूर्यलाई अर्घ दिएका छन् ।
देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान
देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान जेनजी आन्दोलनको दोस्रो दिन (भदौ २४ गते) बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो । सुरक्षाकर्मीले उद्धार गरेर उनीहरूलाई नेपाली सेनाको सैनिक अस्पताल छाउनीमा पुर्‍याएका थिए । 
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल
कस्तो रहला तपाईँको आजको दिन, यस्तो छ राशिफल श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। तर केही काम रोकिनाले उठ्नुपर्ने रकम हातलागी नहुन सक्छ।
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो?
आजको मौसमः गण्डकी प्रदेशमा भारी वर्षा र हिमपातको संभावना‚ अन्य कस्तो? आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने छ ।
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ९० पैसा र बिक्रीदर १४१ रुपैयाँ ५० पैसा निर्धारण गरिएको छ ।
कात्तिक १० : दिनभरका घटनाक्रम एक नजरमा
कात्तिक १० : दिनभरका घटनाक्रम एक नजरमा आँबुखैरेनी गाउँपालिका–४, साँखरमा भूकम्प प्रतिरोधकता परीक्षणका लागि राति १२ देखि २ बजेसम्म उक्त खण्ड पूर्णरूपमा बन्द हुने जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ । 
लेक लागेर ललितपुर माधवको मृत्यु 
लेक लागेर ललितपुर माधवको मृत्यु  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाका अनुसार तिमिल्सिना मुक्तिनाथ दर्शन गरी घरपझोङ गाउँपालिका–२ मार्फा पुग्दा अचानक बेहोस भएका थिए । उनलाई तत्कालै जोमसोमस्थित प्रदेश अस्पताल भर्ना गरिएको थियो ।
श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडिबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत
श्रीलङ्काको पर्यटन प्रवर्द्धनका लागि एडिबीद्वारा दश करोड अमेरिकी डलर ऋण स्वीकृत यस कार्यक्रमले समुद्री पर्यटन लगायतका क्षेत्रहरूलाई प्रवर्द्धन गरी नयाँ गन्तव्यहरू खोलेर, पर्यटकहरूको बसाई तथा खर्च बढाउने यस क्षेत्रमा महिलाको सहभागिता बढाउन उचित वातावरण सिर्जना गरी पर्यटन क्षेत्रलाई विविधीकरण गर्न मद्दत गर्ने जनाइएको छ ।
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व मनाइयो सत्य अहिंसाप्रति मानवको रुचि बढाउने र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको जलेश्वर–५ का संस्कृतिविद् ध्रुव रायले बताउनुभयो ।
कमलपोखरीमा ड्रोनबाट यस्तो देखियो छठ पर्व  (फोटो फिचर)
कमलपोखरीमा ड्रोनबाट यस्तो देखियो छठ पर्व (फोटो फिचर) आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ ।
Weather Update