कमलपोखरीमा ड्रोनबाट यस्तो देखियो छठ पर्व (फोटो फिचर)
काठमाडौं - आज छठको मुख्य दिन काठमाडौं उपत्यकामा रहेको पोखरी र तालहरु बत्ती र मानिसले भरिएको छ । रातीको समय त झन् यो पोखरीको दृश्यहरु एकदमै लोभ लाग्दो नै देखिएको छ ।









प्रकाशित मिति: सोमबार, कात्तिक १०, २०८२ २१:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

