Harsamaya
हर समय
हर समय
अब कसरी बन्छ राष्ट्रिय सरकार ? [अडियोसहित]
अब कसरी बन्छ राष्ट्रिय सरकार ? [अडियोसहित] जेनजी पुस्ताका नाममा भएको आन्दोलन हिंस्रक बनेपछि वार्ता र संवादको प्रक्रिया अन्यौलमा छ । राष्ट्रपति र प्रधानसेनापतिबाट आन्दोलनकारीलाई वार्ताका लागि आब्हान गरेपनि जेनजी पुस्ता नेतृत्वविहीन जस्तै देखिएको छ र वार्ताका लागि प्रतिनिधिको नाम पठाउन सकेका छैनन् ।
जुम्लामा कर्फ्यू आदेश जारी
जुम्लामा कर्फ्यू आदेश जारी जिल्ला प्रशासन कार्यालय जुम्लाले कफ्र्यू आदेश जारी गरिएको छ ।
जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल
जेनजीको बैठकमा भारतीय सेना आउनबाट रोक्नुपर्नेबारे छलफल जेनजीका प्रतिनिधिहरू अहिले छलफलमा छन् । राष्ट्रपति र प्रधानसेनापतिले वार्तामा बोलाएपछि एजेन्डा तय गर्न भइरहेको छलफलमा विभिन्न कोणबाट छलफल भइरहेको हो ।
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा
साँझ ६ बजेदेखि कर्फ्यू आदेश झन कडा देशभर शान्ति सुरक्षा कायम राख्न नेपाली सेनाले आज (बुधबार) साझ ६ बजेदेखि कफ्र्यू आदेशलाई झन कडा बनाउने निर्णय गरेको छ ।
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान
पुनःस्थापना र संरक्षणका लागि पुनः सक्रिय हुन कांग्रेसको आव्हान उनले शान्ति, सुरक्षा, संबैधानिक व्यवस्था र लोकतान्त्रिक प्रक्रियाको संस्थागत पुनःस्थापनाका लागि राष्ट्रपतिको अगुवाइमा हुने संवाद र पहलमा नेपाली कांग्रेसले सक्रिय पहल गर्नपर्ने बताए  ।
कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो
कोटेश्वर र नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा अझै आगो प्रदर्शनकारीले व्यक्तिको घर, पसल, सरकारी कार्यालय, व्यापारिक भवनहरुमा आगो लगाएका थिए । जुन आगो अहिलेसम्म पूर्णरुपमा नियन्त्रणमा आउन नसकेको हो ।
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय 
आगलागी पछिको माओवादी केन्द्रको पार्टी कार्यालय  नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय जलेर पूर्ण रुपमा नष्ट भएको छ । 
‘देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी’
‘देशलाई शान्ति र पुनर्निर्माण गर्न सबै पक्षमा संयम एवं एकता जरुरी’ गम्भीर आत्मसमीक्षा एवं आत्मशोधन गर्दै नवीन र चुनौतीपूर्ण परिस्थितिकै बीचबाट हामी फेरी नयाँ ढङ्गबाट अगाडि बढ्नेछौं र समुन्नतीको यात्रालाई सम्हाल्ने छौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान खुल्यो
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाई उडान खुल्यो साथै यसरी आवतजावत गर्दा आधिकारिक हवाई टिकट र परिचय खुल्ने कागजात साथमा लिई आउनसमेत अनुरोध गरिएको छ ।
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन
बैतडीमा कारागारबाट फरार कैदीबन्दी खोज्न सुरक्षाकर्मी परिचालन कैदीबन्दीले कारागारमा आगजनी गर्दा जलेर नष्ट भएको छ । भागेका कैदीबन्दी पक्राउ गरे पनि उनीहरूलाई राख्न समस्या भएको प्रजिअ पौडेलले बताए । कारागारबाट कैदीबन्दी भागेपछि आपराधिक घटना हुनसक्ने चिन्तासमेत थपिएको छ ।
जेनजीको टीमसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा
जेनजीको टीमसँगै दुर्गा प्रसाईं पनि जंगिअड्डामा  ‘हामी नेपाल’ नामक टिमले प्रधानसेनापतिसँग वार्ता अघि बढाएको हो । यही टिमले जेनजी आन्दोलनको सुरुवाती उद्घोष गरेको थियो । टिमबाट १५–१६ जनाको टिम जंगीअड्डामा रहेको स्रोतको भनाइ छ ।
सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो रोजौँ [भिडियोसहित]
सर्वसाधारण भन्छन् : सम्पत्ति नष्ट गरिनु गलत, अब सहमतिको बाटो रोजौँ [भिडियोसहित] उनले नेतृत्व गर्न सक्ने आँट भएको र जुन माहौल सिर्जना भएको छ यसलाई सम्हाल्न सक्ने व्यक्ति आउनुपर्ने समेत स्पष्ट पारे ।
Weather Update