बंगालको खाडीमा ‘मोन्था’ चक्रवात सक्रिय, भारत सहितका विभिन्न राज्यमा सर्तकर्ता अपनाउन अनुरोध
मंगलबार, कात्तिक ११, २०८२
यसैबीच, तमिलनाडुको चेन्नईसहित अन्य क्षेत्रमा पनि बिहानैदेखि वर्षा भइरहेको भारतीय मौसम विभागले जनाएको छ ।
सिन्धुलीमा कार दुर्घटनाः विराटनगरका ओमबहादुरको मृत्यु, दुई घाइते
मंगलबार, कात्तिक ११, २०८२
प्रहरीका अनुसार दुर्घटना बिहान करिब ८ बजे भएको हो। कार तीव्र गतिमा रहेको र मोडमा नियन्त्रण गुमाउँदा सडकबाट तल खसेको प्रारम्भिक अनुमान गरिएको छ।
एमाले मुख्यालयको मर्मत सुरु
मंगलबार, कात्तिक ११, २०८२
आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ ।
डाक्टर गोपीलाल न्यौपानेले गरे ‘नेपाल लिबरल पार्टी’ को घोषणा
मंगलबार, कात्तिक ११, २०८२
नेपाल अब पुँजीवादी युगमा प्रवेश गर्यो । आजकै दिनबाट हामी घोषणा गछौं । नेपाल अब एउटा स्वतन्त्र बजारमा प्रवेश गर्यो ।’
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दै
मंगलबार, कात्तिक ११, २०८२
एसवाई प्यानल लिमिटेडले कात्तिक १९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ४० लाख ७६ हजार १५६ कित्ता साधारण सेयर जारी गरेको हो ।
छठ पर्वको अवसरमा व्यवस्था गरिएका मुख्य उपासना स्थलमा महानगरको विशेष सरसफाइ
मंगलबार, कात्तिक ११, २०८२
सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको नेपालीहरूको महान पर्व छठ काठमाडौंमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ । पर्व सम्पन्न भएसँगै काठमाडौं महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारूकतासाथ सम्पन्न गरेको छ ।
गगनलाई शंकरको जवाफ: देश जलिरहेको बेला आरोप–प्रत्यारोप होइन, सत्य र न्यायको वकालत गरौँ
मंगलबार, कात्तिक ११, २०८२
नेकपा एमालेका महासचिव शंकर पोखरेलले देश जलिरहेको बेला आरोप–प्रत्यारोप नगरेर सत्य र न्यायको वकालत गर्र्न आग्रह गरेका छन्।
अलैंची निर्यात ३३ प्रतिशतले बढ्यो
मंगलबार, कात्तिक ११, २०८२
विभागका अनुसार पहिलो त्रैमासमा अन्तर्राष्ट्रिय व्यापारमा नेपालको आयातको हिस्सा ४.९६ प्रतिशतले घटेर ८६.५४ प्रतिशतमा पुगेको छ भने निर्यातको हिस्सा ५०.४७ प्रतिशतले बढेर १३.४६ प्रतिशतमा पुगेको छ ।
सुनको मूल्य घट्यो
मंगलबार, कात्तिक ११, २०८२
गत आइतबार एकै दिन प्रतितोला ११ हजार ६०० ले घटेर दुई लाख ४१ हजार ९०० कायम भएको सुनको मूल्य सोमबार पुनः तोलामा दुई हजार घटेर दुई लाख ३९ हजार ९०० मा किनबेच भएको थियो ।
मुस्ताङमा भारी हिमपात, जनजीवन प्रभावित
मंगलबार, कात्तिक ११, २०८२
स्थानीय प्रशासनले मुक्तिनाथसम्मको यात्रा नगर्न अनुरोध गरेको छ ।
किमाथाङकामा भूकम्प
मंगलबार, कात्तिक ११, २०८२
भूकम्पबाट क्षति भएको /नभएका सम्बन्धमा सोधपुछ भैराखेको र हालसम्म एकीन जानकारी नआएको जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले जनाएको छ ।
ट्रम्प र जापानी प्रधानमन्त्री ताकाइचीबीच व्यापार र दुर्लभ खनिज सम्बन्धी दुई महत्वपूर्ण सम्झौतामा हस्ताक्षर
मंगलबार, कात्तिक ११, २०८२
ट्रम्पको यो भ्रमण पाँच दिने एसियाली दौरा अन्तर्गतको दोस्रो गन्तव्य हो । यसअघि उनले मलेसियामा सम्पन्न ४७ औँ आसियान शिखर सम्मेलनमा सहभागी हुँदै क्याम्बोडिया–थाइल्यान्ड शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए ।

