निर्वाचन पर्यवेक्षण गर्न इच्छुकसँग आयोगद्वारा निवेदन आह्वान
मंगलबार, कात्तिक ११, २०८२
आयोगले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट निवेदन दिन इच्छुक संस्थाहरूलाई १५ दिनभित्र निवेदन दिन आह्वान गरिएको हो ।
‘मोन्था’का कारण २६ जिल्लामा बाढीको सम्भावना उच्च
मंगलबार, कात्तिक ११, २०८२
विज्ञप्ती जारी गर्दै वर्षाका कारण देशका विभिन्न नदीमा पानीको बहाव उल्लेखनीय बढेर सतर्कता तह आसपास पुग्न सक्ने विभागको पूर्वानुमान छ ।
नेपालको नवीकरणीय ऊर्जामा लगानी गर्न मन्त्री घिसिङको अपिल
मंगलबार, कात्तिक ११, २०८२
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नेपालको जलविद्युत् एवम् सौर्यजस्ता नवीकरणीय ऊर्जामा लगानी गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरेका छन्।
पहिलोपटक सरकार, राजनीतिक दल र जेनजीबीच छलफल हुँदै
मंगलबार, कात्तिक ११, २०८२
निर्वाचनको वातावरणका लागि सम्बद्ध पक्षहरूसँग सघन वार्ता र छलफल गरिरहेको सरकारले पहिलोपटक राजनीतिक दल र ‘जेनजी’ प्रतिनिधिबीच छलफल गर्ने भएको छ ।
घुमघामको याममा मौसमको चुनौती
मंगलबार, कात्तिक ११, २०८२
घुमघामको याममा पर्यटकलाई मौसमले चुनौती दिएको हो । सुरक्षित स्थानमा रहेका पर्यटक हिमपातमा रमाइरहेका भए पनि हिमाली भेगको पदयात्रामा निस्केका पर्यटकलाई भने गन्तव्यसम्म पुग्न सास्ती भएको छ ।
प्रधानमन्त्रीलाई भेटेर जेनजी युनाइटेडले बुझायो अपिल पत्र
मंगलबार, कात्तिक ११, २०८२
‘जेनजी युनाइडेट फर परिवर्तन’ की प्रतिनिधि सदिक्षा राईले प्रधानमन्त्रीलाई भेटेर आफूहरुले अपिल पत्र समेत बुझाएको बताइन् ।
कुटपिटबाट लहानमा महिलाको मृत्यु
मंगलबार, कात्तिक ११, २०८२
उनका अनुसार कुटपिटमा संलग्न रहेको आरोपमा तीन महिलासहित चार जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कर्णाली याक्सको सह-प्रायोजकमा एसियन पेन्ट्स
मंगलबार, कात्तिक ११, २०८२
अक्सनबाट पवन सर्राफ, युवराज खत्री, इमरान शेख र दीपक डुम्रेलाई अनुबन्ध गरेको थियो ।
गएराती देखिको वर्षाले खेतको धान भिज्यो, कृषकहरू चिन्तित
मंगलबार, कात्तिक ११, २०८२
धान खेतमै भिजेपछि नोक्सान भएको भन्दै लामो समय घाम नलागी भिजिरहेमा धान उम्रिने सम्भावना भएको मधुवन नगरपालिका वडा ७ प्रगतीबजारकी कृषक शान्ती अधिकारीले बताइन् ।
कुटपिट गरी प्रहरी हत्यामा संलग्न दुई जना पक्राउ
मंगलबार, कात्तिक ११, २०८२
पक्राउ परेकाहरुले गत भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापालाई कुटपिट गरेको तथा प्रहरी वृत्त महाराजगञ्जको कार्यालयमा आगजनी तथा ढुङ्गामुढा तोडफोड गरेको पाइएकाले दुवै जनालाई पक्राउ गरिएको हो ।
मुस्ताङ र मनाङमा भारी वर्षा, राति बागमती, गण्डकी र कर्णालीमा ठूलो पानी पर्ने
मंगलबार, कात्तिक ११, २०८२
अन्य धेरै जिल्लामा मध्यमसम्म वर्षा भएको विभागले जनाएको छ । डोल्पाको दुनैमा ३६, जुम्लामा १३ मिलिमिटर वर्षा भएको छ ।
बाजुरा अस्पतालमा जीवनजल अभाव
मंगलबार, कात्तिक ११, २०८२
झाडापखाला लागेको बेला शरीरको पानी सन्तुलन राख्न प्रयोग गरिने जीवनजल अस्पतालमा महिनौँसम्म नआउँदा बिरामीले बाहिर मेडिकलबाट महङ्गो रुपैयाँमा किनेर लिने गरेका छन् ।
६२ अंकले बढ्यो सेयर बजार
मंगलबार, कात्तिक ११, २०८२
त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९७ अंक, फ्लोट इन्डेक्स ४.८६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ४.३४ अंकले बढेका छन् । आइतबार सामान्य अंक मात्र बढेको नेप्से यस दिन भने उच्च अंकले वृद्धि भएको हो ।

