Harsamaya
हर समय
हर समय
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ
सामाजिक सञ्जालमार्फत २३ लाख बढी ठगी गर्ने दुई जना पक्राउ सामाजिक सञ्जाल मार्फत ठगी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका-६ बस्ने धादिङ थाक्रे गाउँपालिका-५ घर भएका १९ वर्षीय समिर तामाङ र गोकर्णेश्वर नगरपालिका-१ सुन्दरीजल बस्ने १९ वर्षीय क्रिस पोखरेल रहेका छन् । 
संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे
संस्कृतलाई भाषा मात्र भनेर बुझ्न मिल्दैन् : मन्त्री पाण्डे संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले काठमाडौंमा सुरु भएको उन्नाइसौँ विश्व संस्कृत सम्मेलनलाई संस्कृतिको पुनर्जागरणको शुभ संकेतको रूपमा वर्णन गर्दै यस आयोजनालाई नेपालका लागि गौरवपूर्ण अवसर भएको बताएका छन् ।
जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी (भिडियोसहित)
जुनसुकै मन्त्री आएपनि मलको हाहाकार हुन्छ : मन्त्री अधिकारी (भिडियोसहित) कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले जुनसकै मन्त्री आएपनि मलको हाहाकार हुने बताएका छन् ।
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव
साउन १५ गते ‘कोदो दिवस’ मनाउन कृषिमन्त्री अधिकारीको प्रस्ताव कृषिमन्त्री रामनाथ अधिकारीले साउन १५ गते कोदो दिवस मनाउन आग्रह गरेका छन् ।
‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’
‘बी.पी. प्रतिष्ठानलाई व्यवस्थापन गर्न नसक्नु दुर्भाग्यपूर्ण कुरा हो’ नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष धरानका प्रमुख राजनीतिक दलहरू, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), र जनता समाजवादी पार्टीका प्रतिनिधिहरूले संयुक्तरूपमा ज्ञापनपत्र बुझाएका छन् ।
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे
द्वन्द्वग्रस्त इरानमा फसेका तीन नेपालीसहित २७२ भारतीय दिल्ली आइपुगे द्वन्द्वग्रस्त इरानको मशहदमा फसेका तीन नेपालीसहित २७२ भारतीय नागरिक भारत आइपुगेका छन् ।
डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ
डाँका र संगठित अपराध मुद्दाका फरार प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनी पक्राउ डाँका तथा संगठित अपराधसम्बन्धी गम्भीर मुद्दामा संलग्न रही फरार रहेका प्रतिवादी सुजन विक उर्फ सुजेन्द्र लोहनीलाई प्रहरीले सिरहा-भारत सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।
मिडिया सोसाइटीले भन्यो - पत्रकार श्रेष्ठ र सुब्बाविरुद्ध अदालतले गरेको आदेश पत्रकारिताकालागि चिन्ताको विषय 
मिडिया सोसाइटीले भन्यो - पत्रकार श्रेष्ठ र सुब्बाविरुद्ध अदालतले गरेको आदेश पत्रकारिताकालागि चिन्ताको विषय  सञ्चारमाध्यममा प्रकाशित/प्रसारित समाचारका विषयमा चित्त नबुझे पीडितको उजुरी लिने र त्यसविरुद्ध कारबाही गर्ने संवैधानिक जिम्मेवारी प्रेस काउन्सिल नेपालको हो ।
‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद
‘टेक एण्ड पे–पीपीए’को प्रावधान हटाएकोमा इप्पानद्वारा सरकारलाई धन्यवाद टेक एण्ड पे–पीपीए’को प्रावधान बजेटबाट हटाएकोमा स्वतन्त्र उर्जा उद्यमीहरुको संस्था नेपाल (इप्पान) ले सरकारलाई धन्यावाद दिएको छ ।
अमेरिकी गुप्तचर निकायका निर्देशकले भने, ‘इरानको आणविक स्थलहरूमा गम्भीर क्षति पुगेको छ’
अमेरिकी गुप्तचर निकायका निर्देशकले भने, ‘इरानको आणविक स्थलहरूमा गम्भीर क्षति पुगेको छ’ यसले इरानको आणविक कार्यक्रमलाई धेरै वर्ष पछाडि धकेलेको छ। सीआईएका निर्देशक जोन रेटक्लिफले आक्रमणहरूले प्रमुख लक्ष्यहरू नष्ट गरेको बताएका छन्। यद्यपि, उनले इरानको आणविक कार्यक्रम पूर्ण रूपमा नष्ट भएको भनेनन्।
बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट ​​खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते
बिहारबाट दिल्ली जाँदै गरेको बस राजमार्गबाट ​​खस्यो: दुई जनाको मृत्यु, एक नेपाली सहित ५० घाइते बालुवाले भरिएको ट्रकसँग ठोक्किएपछि यो स्लीपर बस नियन्त्रण बाहिर गएको बीबीसीले जनाएको छ । बस राजमार्गबाट ​​३० फिट गहिरो खाडलमा खसेको हो । सैफई मेडिकल इन्स्टिच्युटमा भर्ना भएका घाइते यात्रुहरूले बस चालकको लापरबाहीका कारण दुर्घटना भएको आरोप लगाएका छन्।
संघीय गणतान्त्रिक गठबन्धने तेस्रो जनआन्दोलन गर्ने
संघीय गणतान्त्रिक गठबन्धने तेस्रो जनआन्दोलन गर्ने बैठकले निष्कर्ष निकालेको छ कि देश अहिले पनि भ्रष्टाचार, सामाजिक अन्याय, वर्गीय विभेद, र पहिचानको अपमानबाट ग्रस्त छ । यस्तो अवस्थामा मुलुकलाई सही दिशामा लैजानका लागि तेस्रो जनआन्दोलन अपरिहार्य भइसकेको गठबन्धनको ठहर छ ।
Weather Update