Harsamaya
हर समय
हर समय
सुनको मूल्य बढ्दा चाँदीको घट्यो 
सुनको मूल्य बढ्दा चाँदीको घट्यो  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो । 
अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा उत्रिए कमेडिएन  हिमेश पन्त 
अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा उत्रिए कमेडिएन  हिमेश पन्त  शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।
आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले : मन्त्री पुन
आशालाग्दा अभियन्ता र अगुवाहरूले सर्को तानेर बोल्न र लेख्न थाले : मन्त्री पुन अहिले मेयर बालेनको चौतर्फी आलोचना भइरहेको समयमा मन्त्री पुनले उनैलाई लक्षित गरेर स्टाटस लेखेको अनुमान गर्न सकिन्छ । 
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु
धनुषामा बसले अटोरिक्सालाई ठक्कर दिँदा चार जनाको मृत्यु प्रहरीले दुर्घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको जनाएको छ ।
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या
छोराद्वारा बाबुलाई धारिलो हरियार प्रहार गरी हत्या घटनामा संलग्न मानसिक सन्तुलन ठिक नभएका भनिएका छोरा भोटबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो
महेश बस्नेतको आरोपः बालेनको स्टाटसले उनको ‘स्तर’ देखायो शनिबार राति बालेन साहले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा राखेका स्टाटसले उनी कस्ता स्तरका हुन् भन्ने स्पष्ट भएको भन्दै अव जनता नझुकिने जिकिर गरेका हुन् । 
भण्डारीको संयोजकत्वमा ‘डेमोक्रेटिक जेनजी’ फोरम गठन
भण्डारीको संयोजकत्वमा ‘डेमोक्रेटिक जेनजी’ फोरम गठन आम लोकतान्त्रिक युवाहरूको साझा फोरमको रूपमा आइतबार सुरेन्द्र भण्डारीको संयोजकत्वमा डेमोक्रेटिक जेन्जी फोरम गठन भएको हो । 
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान
नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी : सेवाप्रदायक छनोट गर्न टेन्डर आह्वान नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालन तथा मर्मतका निम्ति सेवाप्रदायक छनोटका लागि अन्तर्राष्ट्रिय बोलपत्र (टेन्डर) आह्वान गरिएको छ ।
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते
बाजुरामा भएको छुट्टाछुट्टै सवारी दुर्घटना ३५ जना घाइते बाजुरामा छुट्टाछुट्टै सवारी दुर्घटनामा परि ३५ जना घाइते भएका छन्। मार्तडी कोल्टी सडकअन्तर्गत बूढीनन्दा नगरपालिका–७ सेरकाटियामा बस दुर्घटना भएको हो।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे 
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दिउँसो १ बजे  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आज बस्दैछ । शुक्रबार स्थगित भएको बैठक आज बस्न लागेको हो । 
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (आइबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
वैशाख यताको विपद्ः ३३५ जनाले गुमाए ज्यान‚ ४१ जना अझै वेपत्ता
वैशाख यताको विपद्ः ३३५ जनाले गुमाए ज्यान‚ ४१ जना अझै वेपत्ता यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएका छन् । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबारसम्म तीन सय ३५ जनाको मृत्यु भएको छ ।
Weather Update