रास्वपाको केन्द्रीय विभागमा जिम्मेवारी हेरफेर, कसले के जिम्म्वारी पाए ?
आइतबार, कात्तिक १६, २०८२
प्रवास समन्वयमा सक्रिय अर्जुन अधिकारीलाई प्रवास नेपाली सम्पर्क विभाग उपप्रमुख र ज्ञानेन्द्र महतालाई विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग सचिव बनाइएको छ ।
सोरु गाँउपालिकाले अस्थायी र करार कर्मचारीको म्याद थप नगर्ने
आइतबार, कात्तिक १६, २०८२
मुगुको सोरु गाँउपालिकाले पालिकाको बिभिन्न कामकाजका लागि भर्ना गरिएका अस्थाइ एवम करार कर्मचारीहरुको म्याद थप नगर्ने भएको छ ।
राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
आइतबार, कात्तिक १६, २०८२
आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो । निर्णयविरुद्ध सुनील भट्टराईले रिट दायर गरेका थिए ।
‘१२ हजार तलबले घर चल्दैन’ भन्दै धनुषाका निजी अस्पतालका स्वास्थ्यकर्मीहरु आन्दोलित
आइतबार, कात्तिक १६, २०८२
विगत केही दिन अघि यी समस्याहरुको समाधान हुनुपर्ने भन्दै ती स्वास्थ्यकर्मीहले प्रदेश सरकारसहित सम्बन्धित सम्पूर्ण स्वास्थ्य निकायहरुमा ज्ञापन पत्र बुझाएका थिए ।
‘देशमा खगेन्द्र सुनार मात्रै छैनन्, एक–से–एक क्षमतावान दलित छन्’
आइतबार, कात्तिक १६, २०८२
दलित युनाइटेड जेनजीका संयोजक जनक परियारले दलित समूदायको सामाजिक न्याय र समानतका लागि जेनजी सरकारमा आफूहरुको सहभागिता हुनुपर्ने माग गरेका छन् ।
‘श्रम संस्कृति पार्टी’ले आयोगको मान्यता पाएपछि हर्कले भने - आजसम्म यो देशमा नभएको काम गर्नेछु [भिडियोसहित]
आइतबार, कात्तिक १६, २०८२
‘म यो देशको एक्लो अभियन्ता थिएँ, अब हामी सबै मिलेर देश उठाउनुपर्छ,’ उनले भने, ‘पहिले म धरानमा मात्र श्रमदान गर्थें, अब देशभर श्रमदान गर्न पाउने भएकोमा अत्यन्त खुसी छु ।’
बैतडीमा ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु
आइतबार, कात्तिक १६, २०८२
जिल्लाको सिगास गाउँपालिका–३ धमकट्टेबाट सिन्याखेततर्फ गइरहेको ट्याक्टर आज अपराह्न सोही वडाको गडीघाढी भन्ने स्थानमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
आज ३० अंकले बढ्यो नेप्से
आइतबार, कात्तिक १६, २०८२
अघिल्लो कारोबार बिहीवार ७ अर्ब ५१ करोड ३९ लाख ३८ हजार ४७३ रुपैयाँ बराबरको २ करोड ६० लाख १० हजार ७ सय १८ कित्ता सेयर कारोबार भएको थियो ।
सहमत्तिपछि फोहोरका गाडी जान थाले ल्याण्डफिल्ड साइट [भिडियोसहित]
आइतबार, कात्तिक १६, २०८२
अवरोध हटेपछि सडकमै अलपत्र परेका र काठमाडौंमा फोहोर लोड भएका गाडी ल्याण्डफिल्डसाइटतर्फ जान थालेका छन् ।
प्रहरी प्रभाग भत्काउन गएको महानगरको डोजरले कालमोचन घाट भत्कायो
आइतबार, कात्तिक १६, २०८२
भट्टी पसल खोलेर बस्नुभएको छ अझ । नीतिगत निर्णय हुनुपर्यो । यहाँ प्रकृया पुर्याएको भए हामी आउनुपर्ने थिएन ।’
भियतनाममा बाढी, ३५ जनाको मृत्यु, हजारौँ घर डुबानमा
आइतबार, कात्तिक १६, २०८२
सरकारका अनुसार बाढी र प्रकोपजन्य क्षतिको आर्थिक मूल्य ६१ करोड अमेरिकी डलरभन्दा बढी पुगेको छ । राहत र उद्धारका लागि स्थानीय निकायहरू सक्रिय रहेका छन् तर लगातार वर्षाका कारण कार्य कठिन बनेको छ ।
बन्चरेडाँडा ल्यान्डफिल्ड क्षेत्रको समस्या १५ दिन भित्र समाधान गर्ने मन्त्री घिसिङको प्रतिबद्धता
आइतबार, कात्तिक १६, २०८२
बञ्चरेडाँडाको समस्या अदालतसँग जोडिएको भन्दै अदालत र सरकारले स्थानीय निकायहरुको लागि बाटो खोल्नुपर्ने बताए ।
कांग्रेस केन्द्रीय समिति फेरि स्थगित
आइतबार, कात्तिक १६, २०८२
शुक्रबार स्थगित भएर आज बस्ने भनिएको बैठक पुन स्थगित भएको हो ।

