अझै पनि पश्चिमी वायुको प्रभाव‚ केही स्थानमा हल्का वर्षा हुनसक्ने
सोमबार, कात्तिक १७, २०८२
नेपालमा हाल पश्चिमी वायुको प्रभाव कायमै रहेकाले केही पहाडी तथा हिमाली क्षेत्रमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सोमबार, कात्तिक १७, २०८२
नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कअनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ ।
काठमाडौंमा देखियो दुर्लभ ‘कालो टाउके दंगा चिल’को बथान
आइतबार, कात्तिक १६, २०८२
कार्कीले भने, ‘यी चराहरू यहाँ लामो समय बस्दैनन् । काठमाडौं पहिलेको जस्तो सफा छैन, प्रदूषण र फोहरका कारण यिनीहरू रमाउँदैनन् । प्रायः एक–दुई दिनमै उडेर जान्छन् ।’
कात्तिक १६ : दिनभरका घटनाक्रम एक नजरमा
आइतबार, कात्तिक १६, २०८२
राजदूत फिर्ताविरुद्धको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश जारी गरेको छ । आइतबार न्यायाधीशहरु शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश जारी गरेको हो ।
मुख्यमन्त्री बानियाँको प्रधानमन्त्रीलाई आग्रहः प्रदेश सरकारलाई संघको निकायको रूपमा नहेर्नुस्
आइतबार, कात्तिक १६, २०८२
उनले असोज ५ मा संघीय सरकारले प्रदेश सरकारलाई जानकारी नदिई प्रमुख सचिवलाई सोझै परिपत्र गरेको विषयमा टिप्पणी गर्दै संविधान अनुसार प्रदेश सरकारको अस्तित्वलाई स्वीकार गरेर अघि बढ्न प्रधानमन्त्रीलाई आग्रह गरे ।
‘जेनजी’ प्रदर्शनका क्रममा प्रहरीको हतियार लुट्ने राजा पक्राउ
आइतबार, कात्तिक १६, २०८२
लामा गत साउन ७ गते ज्यान मार्ने उद्योगमा जिल्ला अदालत काठमाडौंको आदेशअनुसार केन्द्रीय कारागार सुनधारामा रहेको र भदौ २४ गते भएको प्रदर्शनका क्रममा भागी प्रहरीको हतियार लुटेको अनुसन्धानमा खुल्न आएको प्रवक्ता श्रेष्ठले बताए ।
लन्डन जाने रेलमा छुरा प्रहारः ९ जना गम्भीर घाइते, दुई संदिग्ध पक्राउ
आइतबार, कात्तिक १६, २०८२
ती यात्रुलाई भेट्न दर्जनौँ सशस्त्र प्रहरीहरू स्टेसनमा पहिल्यै उपस्थित थिए । स्टेसनमै प्रहरीले तत्कालै दुई जना संदिग्धलाई पक्राउ गरेको थियो ।
वीरगञ्ज नाकाबाट चार अर्ब ६१ करोडको खाद्यान्न आयात
आइतबार, कात्तिक १६, २०८२
गत आवको तीन महिनाको अवधिमा भने रु एक अर्ब छ करोड मूल्य पर्ने दुई करोड ९२ लाख ६२ हजार दुई सय किलोग्राम धान आयात भएको थियो ।
फरार एक कैदीसहित पाँच लागु औषध प्रयोगकर्ता पक्राउ
आइतबार, कात्तिक १६, २०८२
जिल्ला प्रहरी कार्यालर्यका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढाथापाले जानकारी दिए । उनका अनुसार निजलाई थप कैदका लागि कारागार कार्यालय सुर्खेतमा पठाइएको छ ।
जेनजी आन्दोलनका कारण बन्द भएका यातायात कार्यालयहरूको अवधीमा सेवाग्राहीलाई लाग्ने जरिवाना मिनाहा हुने : कोशी प्रदेश
आइतबार, कात्तिक १६, २०८२
कोशी प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीका अनुसार, आन्दोलनका क्रममा कार्यालयहरू बन्द रहेका दिनलाई जरिवाना गणना अवधिमा नपारिने र सोही अवधिको समय थपिने व्यवस्था गरिएको छ ।
८ वामपन्थी दलबिच पार्टी एकता सहमति, कार्तिक १९ मा संयुक्त सम्मेलन
आइतबार, कात्तिक १६, २०८२
एकता सम्मेलनपछि ६ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशन आयोजना गरिने छ । नयाँ पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ रहने र चुनाव चिन्ह पाँचकुने तारा तय गरिएको छ ।
मुख्यमन्त्रीहरूले भने: निर्वाचनको वातावरणका लागि संघ सरकारसँग सहकार्य गर्न तयार छौँ
आइतबार, कात्तिक १६, २०८२
मुख्यमन्त्रीहरूले जेनजी आन्दोलनका क्रममा क्षति पुगेका संरचना पुनः निर्माणका लागि सङ्घ सरकारले नै प्याकेज ल्याउनुपर्ने सुझाव पनि दिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका कर्मचारीलाई तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
आइतबार, कात्तिक १६, २०८२
कार्यक्रममा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले १७ अर्ब रुपैयाँभन्दा बढीको सञ्चित नोक्सानीमा रहेको विवरण प्रस्तुत गरेका थिए ।

