जनार्दन शर्माद्वारा पार्टी एकता प्रक्रियामा असहमति : ‘पहिले नेतृत्व हस्तान्तरण हुनुपर्छ’
सोमबार, कात्तिक १७, २०८२
उनले गणतन्त्र स्थापना पछि माओवादी पार्टीले जनयुद्धको भावना, संविधानको मर्म र जनआकांक्षाअनुसार समाजवादको आधार निर्माण गर्ने जिम्मेवारी पूरा गर्न नसकेको उल्लेख गरे ।
राष्ट्रपति पौडेल कतार प्रस्थान
सोमबार, कात्तिक १७, २०८२
सो अवसरमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।
युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना छैन : राष्ट्रपति ट्रम्प
सोमबार, कात्तिक १७, २०८२
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई तोमहक मिसाइल दिने कुनै योजना नरहेको बताएका छन् ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
सोमबार, कात्तिक १७, २०८२
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषि उपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ ।
मतदाता नामावली दर्ता गराउन युवा उत्साहित
सोमबार, कात्तिक १७, २०८२
२३ र २४ भदौ गते भएको युवाहरुको प्रदर्शनपछि आगामी निर्वाचनमा मतदाता नामावली दर्ता गराउनेको चाप बढ्दै गएको छ । यसमध्ये ९० प्रतिशत युवाहरु रहेका छन् ।
तीन महिनामा भित्रियो आठ अर्ब ७० करोडका सवारीसाधन
सोमबार, कात्तिक १७, २०८२
वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको तीन महिनामा रु आठ अर्ब ७० करोड मूल्य पर्ने विभिन्न थरिका सवारीसाधन भित्रिएका छन् ।
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
सोमबार, कात्तिक १७, २०८२
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ ।
भारतले पहिलो पटक जित्यो महिला विश्वकपको उपाधि
सोमबार, कात्तिक १७, २०८२
भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
राष्ट्रपति पौडेल आज कतार जाँदै
सोमबार, कात्तिक १७, २०८२
दोहामा कात्तिक १८ देखि २० गतेसम्म आयोजना हुने ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा सहभागी हुन पौडेल कतार जान लागेका हुन् ।
अक्टोबरमा मात्रै भित्रिए एक लाख २८ हजार पर्यटक
सोमबार, कात्तिक १७, २०८२
यस वर्षको अक्टोबर महिनामा एक लाख २८ हजार ४४३ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यो महिना पर्यटकीय यामसमेत भएकाले पर्यटकको आवागमन उल्लेख्य देखिएको छ ।
अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भुकम्प
सोमबार, कात्तिक १७, २०८२
अन्तर्राष्ट्रिय संचार माध्याम बीबीसीका अनुसार अफगानिस्तानको उत्तरी क्षेत्रमा सोमबार बिहान ६.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
यस्तो छ आजको दिन तपाईंको राशीफल
सोमबार, कात्तिक १७, २०८२
आजको दिन तपाईंको जीवनमा उत्साह, सफलता र आत्मिक सन्तुष्टि ल्याउने सङ्केतसहित आएको छ।

