भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढ्यो, संविधान घाइते भयो - शंकर पोखरेल
सोमबार, कात्तिक १७, २०८२
यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए ।
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
सोमबार, कात्तिक १७, २०८२
यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ।
डा. शेखरसँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेट
सोमबार, कात्तिक १७, २०८२
नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए ।
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता
सोमबार, कात्तिक १७, २०८२
यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।
रसुवाको नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनामा बन्ने
सोमबार, कात्तिक १७, २०८२
गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
गृहमन्त्री अर्यालले गरे राष्ट्रपतिको निजी निवासको निरीक्षण
सोमबार, कात्तिक १७, २०८२
त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।
एनआइसी एशिया बैंकको सिइओमा सुजित कुमार शाक्य नियुक्त
सोमबार, कात्तिक १७, २०८२
रोशन कुमार न्यौपानले राजिनामा दिएसँगै बैंकले सन्तोष कुमार राठीलाई निमित्त सिइओ जिम्मेवारी दिएको थियो
पाँचथरमा बुवाको हत्यामा संलग्न छोरा पक्राउ
सोमबार, कात्तिक १७, २०८२
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय पाँचथर र इलाका प्रहरी कार्यालय अमरपुरबाट खटिएको टोलीले सन्देश राईलाई घटनास्थलमै पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रतिबन्धित लागू औषधसहित सात जना पक्राउ
सोमबार, कात्तिक १७, २०८२
कोशी प्रदेशमा उदयपुर, मोरङ, सुनसरी र झापाको विभिन्न स्थानहरुबाट कार्तिक १६ गते प्रतिबन्धित लागू औषध सहित सात जनालाई पक्राउ गरिएको छ ।
अफगानिस्तानको भुकम्पमा ५ जनाको ज्यान गयो, १४३ जना घाइते
सोमबार, कात्तिक १७, २०८२
‘समंगन प्रान्त केन्द्रबिन्दु भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । हालसम्म त्यहाँ पाँच जनाको मृत्यु भएको छ र १४३ जना घाइते भएका छन्, जसमा धेरैजना उपचारपछि घर फर्किइसकेका छन्,’ विज्ञप्तीमा उल्लेख छ ।
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
सोमबार, कात्तिक १७, २०८२
विज्ञप्तिमा भनिएको छ, ‘जनयुद्धका बेला हरेक प्रतिकूलतालाई अनुकूलतामा बदल्ने नीति अन्तर्गत देशका कान्तिकारीहरूबीच एकता र ध्रुवीकरण प्राथमिक कर्तव्य बनेको छ ।’
सुन कारोबारको बहानामा हत्या : शव पुलमुनी गाडियो, गाडी जलाइयो
सोमबार, कात्तिक १७, २०८२
पक्राउ परेकामाथि अपहरण, शरीर बन्धक, आपराधिक प्रवेश, उपद्रव र ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालत झापाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सोमबार सुनको मूल्य स्थिर, चाँदीको बढ्यो
सोमबार, कात्तिक १७, २०८२
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३९ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भैइरहेको छ ।

