अश्लिल स्टाटस लेखेका बालेनको बचाउमा उत्रिए कमेडिएन हिमेश पन्त
काठमाडौं - चर्चित कमेडिएन हिमेश पन्तले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहबाट अझैपनि देशका धेरै युवालाई आशा रहेको बताएका छन् ।
शनिबार मध्यराति मेयर बालेन शाहले सामाजिक सन्जाल फेसबुकमा अश्लिल स्टाटस राखेका थिए । उक्त स्टाटस पोस्ट हुने बित्तिकै केही समयमै हटाइएको थियो ।
तर उक्त स्टाटसले अहिले मेयर बालेनलाई धेरैले गालीगलैज एवं चर्को आलोचना गरिरहेका छन् ।
यसबीचमै कमेडिएन पन्तले भने बालेनबाट थुप्रै युवाहरुमा आशा भरोसा जीवित रहेको प्रतिक्रिया दिएका हुन् । उनले पूराना नेताहरुले जिम्मेवारीको नाटक गरेको समेत आरोप लगाएका छन् ।
प्रकाशित मिति: आइतबार, कात्तिक १६, २०८२ ११:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

