Harsamaya
हर समय
हर समय
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ
आन्दोलनमा हतियार लुट्ने दुई जना पक्राउ कार्यालय तोडफोड, आगजनी र लुटपाटमा प्रहरीको ५० राउन्ड गोलीसहित एक थान राइफल लुटिएको ‘सिसिटिभी’ भिडियोको आधारमा दुवै व्यक्तिलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
पुरानो राज्य प्रणाली यथावत् राखेर निकास सम्भव छैन : विप्लव
पुरानो राज्य प्रणाली यथावत् राखेर निकास सम्भव छैन : विप्लव विप्लवले आफ्नो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको जनाएका छन् । यो सरकारलाई राजनीतिक शक्ति र जनताले अस्वीकार गर्ने विप्लवको ठहर छ ।
अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव, ५ प्रदेशमा भारी वर्षा
अरब सागर तथा बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव, ५ प्रदेशमा भारी वर्षा बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर
यस्तो छ, मंगलबारको विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १६६ रुपैयाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९२ रुपैयाँ ५७ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रुपैयाँ २० पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९३ रुपैयाँ ७९...
तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल ।
तपाईंको आजको दिन कस्तो रहला, यस्तो छ आजको राशिफल । आफ्नो अधिकारको लागि लड्नुपर्ने छ । काम र व्यापार व्यवसायबाट फाइदा उठाउन सकिनेछ ।
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित)
जेन्जी आन्दोलनमा ज्यान गुमाएका प्रहरीका परिवारलाई प्रहरीले १० लाख सहयोग गर्ने (पत्रसहित) जेन्जी आन्दोलनको क्रममा कर्तव्यपालनामा प्राण गुमाएका प्रहरीप्रति नेपाल प्रहरीले विशेष श्रद्धाञ्जली अर्पण गर्ने निर्णय गरेको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा तोडफोड र आगजनी भएको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा जलेको अवस्थामा शव अर्थात मानव कंकाल फेला परेको छ ।
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित)
आन्दोलनमा ज्यान गुमाउनेहरुको सम्मानमा असोज १ गते शोक दिवस मनाउने (भिडियोसहित) नेपाल सरकार मन्त्रिपरिषद्को बैठकले जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाहरुलाई शहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय गरेको छ ।
भदौ ३० : दिनभर के के भए ?
भदौ ३० : दिनभर के के भए ? अन्तरिम सरकार बनेसँगै मन्त्रिपरिषद् चार सदस्यीय भएको छ । प्रधानमन्त्री सुशिला कार्कीले आइतबार थप तीन मन्त्री नियुक्त गरेकी थिइन् ।
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित)
जेनजी आन्दोलनमा मृत्यु भएका सहिदहरुको शव यात्राको तयारी (भिडियोसहित) जेनजी आन्दोलनका क्रममा मृत्यु भएका सहिदहरुको भोली (मंगलबार) बिहान ७ बजे शव यात्रा गर्ने तयारी गरिएको छ ।
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित)
जेनजी आन्दोलनको क्रममा शहिद भएका सीरन किशोर श्रेष्ठको अन्त्यष्टि (भिडियोसहित) भदौ २३ गतेको जेनजी आन्दोलनमा मृत्यु भएको सीरन किशोर श्रेष्ठको शव आज अन्त्यष्टि गरिएको छ ।
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा
बाजुरामा चाडपर्वको चहलपहल : सुपथ मूल्य पसल सञ्चालनमा बाजुरामा पनि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा ल्याइएको छ । एक औपचारिक कार्यक्रम गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराले चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो ।
Weather Update