Harsamaya
हर समय
हर समय
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न
डा रुइतले भने - मेरो कर्म बिरामीको सेवा हो, राजनीतिमा संलग्न हुन्न उनले आज एक विज्ञप्ति जारी गरी ‘जेनजी’ आन्दोलनपछि बनेको अन्तरिम सरकारमा मन्त्री बन्ने चर्चा हल्लामात्र भएको बताएका हुन् । 
जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण 
जेनजी आन्दोलन : ६८ वटा बैंकको शाखा कार्यालयमा आक्रमण  सो क्रममा डा. पौडेलले अनुभवी अर्थमन्त्री आनुभएकाले काम गर्न सहज हुने पनि बताए । 
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे
जेनजी आन्दोलन:  २८ जनाको पोस्टमार्टम, २३ जनाको शव आफन्तले बुझे डा चौधरीले भने, ‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । पोस्टमार्टमका लागि पत्र आएकाको शव परीक्षण गरिरहेका छौँ ।’ 
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको बागडोर, लोभलाग्दो विगत
रामेश्वरलाई कठिन समयमा अर्थ मन्त्रालयको बागडोर, लोभलाग्दो विगत अन्तरिम सरकारको अर्थमन्त्रीका रूपमा अर्थतन्त्र सुधारको जिम्मेवारी पाएका उनीसामू छोटो समयमै आफ्नै प्रतिवेदन कार्यान्वयन गर्दै देशको आर्थिक इतिहासमा नयाँ भूमिका निर्वाह गर्ने चुनौती र अवसर रहेको छ ।
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो
भाटभटेनी विराटनगरमा जलेको अवस्थामा शव भेटियो जेन–जी आन्दोलनका क्रममा भाटभटेनी सुपरमार्केटहरू आन्दोलनकारीहरुको निसानामा परेको थियो ।
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल
हाम्रो मूल कार्यभार निष्पक्ष निर्वाचन हो : मन्त्री अर्याल सार्वजनिक सम्पत्तिमा क्षती पुर्याएको सम्बन्धमा अध्ययन अनुसन्धानहरु हुनुपर्ने आन्दोलनकारीहरु कै माग रहेको हुनाले छानबिन हुने पनि उनको भनाई छ । 
स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने
स्वकीय सचिवालय नराख्ने अर्थमन्त्री खनालको घोषणा, फजुल खर्च रोक्ने निजी क्षेत्रसँग अन्तरक्रिया गरेर अघि बढ्ने बताउँदै उनले हिजोको तुलनमा परिवर्तनको महसुस हुनेगरी मन्त्रालयले प्रयास गर्ने पनि बताए ।
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’
‘राष्ट्रिय शोक मनाउने र राष्ट्रिय झण्डा आधा झुकाउने’ यस्तै, उनले अब पुरानै परपाटीबाट सोचेर काम गर्न नहुने भन्दै अहिलेको अवस्थालाई सुधार गर्न राज्यको मात्र होइन सबैको व्यवहार र आचरणको पनि पुनसंरचना गरेर अगाडि बढ्नुपर्ने बताए । 
डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय  
डेडिकेटेड ट्रंकलाइनको वक्यौता रकम असुल्ने मन्त्री घिसिङको पहिलो निर्णय   प्राधिकरणको कार्यकारी निर्देशक हुँदा उनले वक्यौता असुल्ने प्रयास गरेपनि तत्कालीन सरकारले यसमा रोक लगाएको थियो । 
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु धानखेतीमा समेत यस लामखुट्टेले अण्डा पारेर लार्भा बनाउने गरेको कार्यालयका प्रमुख दिनेश रुपाखेतीले जानकारी दिए ।
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट
गृह मन्त्रालयको काम अब पूरानो परराष्ट्रको भवनबाट हाल पुरानो परराष्ट्र मन्त्रालय सरसफाई गरि सामान सार्ने काम भइरहेको छ । नयाँ अन्तरिम सरकारमा गृहमन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्यालले पाएको छ ।
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव 
प्रधानमन्त्री कार्कीलाई उपाध्यक्ष श्रेष्ठका ६ सुझाव  ध्वंस गरिएका संरचनाहरुको पुनःनिर्माणको काम सम्भव भएसम्म अघि बढाउने प्रक्रिया शुरुवात गरियोस् ।
Weather Update