प्रतिनिधिसभा बैठक अवरुद्ध
बिहीबार, जेठ ७, २०८३
उनीहरुले सांसदहरुले उठाएका विषयमा प्रधानमन्त्री स्वयं सदनमा उपस्थित भएर जवाफ दिनुपर्ने अडान राखेका थिए ।
कम वर्षा भएपनि बाढीको जोखिम कायमै
बिहीबार, जेठ ७, २०८३
यस वर्षको मनसुनमा कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेस प्रदेशका पूर्वी भूभाग र कोसी प्रदेशका दक्षिणी भूभागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना धेरै रहेको बिभागले जनाएको छ ।
निश्कल राईको प्रश्न : प्रतिपक्षमा हुँदा निलो स्कार्फ बाँधेर वेल घेर्ने, वेलमै बसेर पुस्तक पढ्ने गरेको होइन ?
बिहीबार, जेठ ७, २०८३
प्रतिनिधिसभकोा बैठकमा बोल्दै राईले पछिल्ला केही बैठकदेखि सरकारलाई जवाफदेही बनाउन आफूहरू लगातार प्रयासरत रहेको बताए ।
बाँदर कसरी नियन्त्रण गर्ने, सात दिनभित्र जवाफ चाहियो : राजेन्द्रकुमार राई
बिहीबार, जेठ ७, २०८३
उनले भने, ‘सात दिन पछाडि सबै सदस्य (सांसद) ले यसबारे कुरा उठाउनुहुन्छ । सदन चल्न गाह्रो हुन्छ । सरकारलाई सात दिनमा जवाफ दिन आग्रह गर्छु ।’
एलोन मस्कको कम्पनी स्पेसएक्सद्वारा आईपीओ निष्कासनको योजना
बिहीबार, जेठ ७, २०८३
सीएनएनको प्रतिवेदन अनुसार कम्पनीले यसअघि गोप्य राखिएका सञ्चालक समिति सदस्य, बिक्री, नाफा, खर्च र व्यावसायिक मोडेलका विवरणहरू पहिलो पटक प्रस्तुत गरेको हो ।
पप्पु कन्ट्रक्सनका सञ्चालक सुमित रौनियारविरुद्ध पक्राउ पुर्जी जारी
बिहीबार, जेठ ७, २०८३
एका रौनियालाई पक्राउ गर्न पर्सा जिल्ला अदालतले गत बैशाख ३१ गते प्रहरीको नाममा आदेश जारी गरेको हो ।
प्रधानमन्त्रीले संसदमा आएर प्रश्नको जवाफ दिनुपर्ने अडानमा हर्क साम्पाङ
बिहीबार, जेठ ७, २०८३
उनले भने, ‘हाम्रो नियमावलीको नियम १५ को २ अनुसार नेपाल सरकारको नेतृत्व प्रधानमन्त्री ज्यु सदनमा आएर माननीयहरुले उठाउनु भएका प्रश्नहरुको उत्तर दिनुपर्ने हो या होइन यो मेरो प्रश्न ?’
डाबरको मह बजारबाट तत्काल फिर्ता गर्न विभागको निर्देशन
बिहीबार, जेठ ७, २०८३
विभागले बजार अनुगमन तथा निरीक्षणका क्रममा संकलन गरेको महको नमुनालाई खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम प्रयोगशालामा परीक्षण गर्दा उक्त खाद्य पदार्थ न्यूनस्तरको पाइएको हो ।
नयाँदिल्लीलगायतका उत्तरी क्षेत्रमा तापक्रमको नयाँ रेकर्ड, गर्मी एक सातासम्म जारी रहने
बिहीबार, जेठ ७, २०८३
राजधानी बाहेक, उत्तर प्रदेश र अन्य क्षेत्रहरूमा पनि तीव्र गर्मी भइरहेको छ। उत्तर प्रदेशका केही भागहरूमा बुधबार तापक्रम ४८.२ डिग्री सेल्सियससम्म पुगेको छ, जुन १९५१ पछिको उच्चतम तापक्रम हो।
धापासी आसपासका अतिक्रमित घरटहरा हटाइयो
बिहीबार, जेठ ७, २०८३
सो नगरपालिकाले अतिक्रमित संरचना हटाउन अटेरी गर्नेहरूको डोजर प्रयोग गरी घर–टहरा हटाएको हो । यसअघि १५ दिने सूचना जारी गरी अतिक्रमित घर–टहरा हटाउन नगरपालिकाले सम्बद्ध सबैलाई अनुरोध गरेको थियो ।
ट्रम्प र नेतन्याहूबीच इरान मुद्दामा तनावपूर्ण फोनवार्ता, कूटनीतिक पहलमा मतभेद
बिहीबार, जेठ ७, २०८३
राष्ट्रपति ट्रम्पले भने कूटनीतिक समाधानको सम्भावनाप्रति खुला रहेको तर आवश्यक परे सैन्य विकल्प पनि कायम रहेको संकेत दिएका छन् । उनले स्थिति सम्झौता र द्वन्द्वको बीचमा रहेको टिप्पणी गरेका छन् ।
साताको लोकप्रिय

