Harsamaya
हर समय
हर समय
गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन
गोर्खा बक्सिङ च्याम्पियनसिप : नेपाली खेलाडीको उत्कृष्ट प्रदर्शन प्रतियोगितामा नेपाली खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन् । शनिबार सम्पन्न खेलहरूमा रामेछापका विवेक मगरले चितवनका आयुष अधिकारीलाई सर्वसम्मत निर्णयबाट पराजित गरे ।
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार त्रिशूली–३ए आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ । 
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना
रसुवा, नुवाकोट, धादिङ र गोरखामा भारी वर्षाको सम्भावना हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ।
बलेफी–७ कांग्रेस सभापतिमा फापाङ सर्वसम्मत
बलेफी–७ कांग्रेस सभापतिमा फापाङ सर्वसम्मत यसअघि पनि वडा सभापति उनै थिए । शनिबार नै वडा अधिवेशन गर्ने भनेपनि आज वडा अधिवेशन भएको हो । 
सुकुटेमा बाइक र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय चालक गम्भीर घाइते
सुकुटेमा बाइक र आईचर ट्रक ठोक्किँदा १४ वर्षीय चालक गम्भीर घाइते मोटरसाइकलको पछाडि १७ वर्षीय सबिन मगर सवार रहेका थिए। दुर्घटनामा बा.५३ प ५६४६ नम्बरको मोटरसाइकल र बागमती प्रदेश ००४–३७२२ नम्बरको आईचर ट्रक ठोक्किएका हुन्।
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? 
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ?  कर लो ना ट्रोल, ये लो ।’ प्रोमोमा उनी स्टेजमै टोपी र ज्याकेट उतार्दै प्रतिस्पर्धीहरूसँग पनि कडा रूपमा प्रस्तुत भएको देखिन्छ ।
सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’
सञ्चारकर्मीलाई ओलीले भने– ‘प्रश्न गर्नुअघि अनुमति लिनुस्, माइक नघोच्नुस्’ गर्नुभन्दा अगाडि स्ट्यान्डर्ड पत्रकारिता भनेको तपाईँले भन्नुभएको कुरा यो हो, हामी प्रकाशित गर्दैछौँ गरौं भनेर सोधिन्छ ।’
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु
नयाँ प्रणालीबाट लाइसेन्स छपाइको काम सुरु पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइसम्बन्धी समस्यालाई सम्बोधन गर्न नयाँ प्रणालीमार्फत छपाइको काम सुरु गरेको हो ।
सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने
सुत्केरी विदा ६ महिना पुर्याउन संसदमा प्रस्ताव, गिट्टी कुट्ने आमादेखि सरकारी कर्मचारीसम्म लाभान्वित हुने संसदमा दर्ता भएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई स्वस्थ्य नागरिक उत्पादन र मानवअधिकारसँग जोडेर हेर्न उनले आग्रह गरिन् । 
मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद सिंह, संविधानमाथि प्रहार भएको दाबी (भिडियोसहित)
मेची–महाकाली पैदल यात्राको तयारीमा सांसद सिंह, संविधानमाथि प्रहार भएको दाबी (भिडियोसहित) उनले अहिलेको संविधान कुनै कारणबस गयो भने आगामी १० वर्षसम्म पुनः संविधान नबन्ने दाबी गरे । उनले देश गृहयुद्धमा जाने र मधेशले केही पनि नपाउने बताए ।
गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुने खड्काको घोषणा, सर्वोच्चसँग शीघ्र फैसला माग
गगन नेतृत्वको महाधिवेशनमा सहभागी नहुने खड्काको घोषणा, सर्वोच्चसँग शीघ्र फैसला माग नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति गगन थापाको नेतृत्वमा अघि बढिरहेको महाधिवेशन प्रक्रियामा आफू सहभागी नरहेको स्पष्ट पारेका छन्।
कांग्रेस सिन्धुपाल्चोकका प्रवक्ता नवराज भट्टराई क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित
कांग्रेस सिन्धुपाल्चोकका प्रवक्ता नवराज भट्टराई क्षेत्रीय प्रतिनिधि बन्नबाट वञ्चित जिल्ला प्रवक्ता नवराज भट्टराईले भने आफूलाई क्षेत्रीय प्रतिनिधि बन्नबाट रोक्न सबै पक्ष लागेको आरोप लगाउँदै निर्वाचन प्रक्रियामा सहभागी नहुने बताएका छन्।
Weather Update