बलेफी–७ कांग्रेस सभापतिमा फापाङ सर्वसम्मत
सिन्धुपाल्चोक - बलेफी गाउँपालिका–७ मा नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट निरकुमार तामाङ (फापाङ) दोस्रो कार्यकालका लागि वडा सभापतिमा सर्वसम्मत निर्वाचित भएका छन्।
यसअघि पनि वडा सभापति उनै थिए । शनिबार नै वडा अधिवेशन गर्ने भनेपनि बलेफी-७ मा आज वडा अधिवेशन भएको हो ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०८३ १६:४४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

