मधेश प्रदेश सरकारमा नेकपा एमालेको ‘सरप्राइज इन्ट्री’
शुक्रबार, जेठ ८, २०८३
विश्वासको मत लिनु केही घण्टाअघि मात्रै एमालेको सरकारमा भएको यो प्रवेशले सत्ता समीकरण पूर्णतः फेरिने संकेत गरेको छ।
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
शुक्रबार, जेठ ८, २०८३
आलु रातो (भारतीय) प्रतिकिलो २४ रुपैयाँ र प्याज सुकेको (भारतीय) प्रतिकिलो ३४ रुपैयाँ रहेको छ ।
मोटरसाइकल चोरीमा संलग्न दुई जना पक्राउ
शुक्रबार, जेठ ८, २०८३
मानिसहरूको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध गरेको छ ।
सीमा विवादबारे यस्तो भयो सहमति
शुक्रबार, जेठ ८, २०८३
बैठकले लाम्पाटामा अस्थायी प्रहरी चौकी निर्माणको विषयलाई लिएर हुम्लाका केही बासिन्दाबाट बाजुराका स्थानीय तथा पर्यटक माथि कुटपिट र लुटपाट भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालले र अमेरिका भिड्दै
शुक्रबार, जेठ ८, २०८३
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान ९:३० बजे सुरु हुनेछ । घरेलु मैदानमा जारी लिग–२ शृङ्खलाको अन्तिम खेललाई नेपालले सुखद् बनाउने लक्ष्य राखेको छ ।
रास्वपा सांसदहरूसँग सभापति रवि लामिछानेको सामूहिक छलफल आज
शुक्रबार, जेठ ८, २०८३
रास्वपाका प्रवक्ता मनिष झाले सांसदहरूबाट प्राप्त सुझाव र धारणा संकलन गर्ने उद्देश्यसहित सभापतिले छलफलको तालिका बनाएको जानकारी दिएका छन् ।
प्रेमको नयाँ परिभाषा बोकेको फिल्म ‘काजी’ प्रदर्शनमा
शुक्रबार, जेठ ८, २०८३
फिल्मका निर्देशक लक्ष्मण रिजालले ‘काजी’ गाउँको मुखिया वा ठूलाबडाको कथा नभई प्रेमको गहिरो अनुभूतिमा आधारित फिल्म भएको बताए ।
गल्छी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा
शुक्रबार, जेठ ८, २०८३
उद्देश्य तथा रणनिती लगायत घोषणाका आधारहरु, घरधुरी सर्वेक्षणको नतिजा लगायतको बारेमा सहभागीलाई जानकारी गराएका छन् ।
कोशी, मधेश, बागमती र गण्डकी प्रदेश पानी पर्ने
शुक्रबार, जेठ ८, २०८३
महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
शुक्रबार, जेठ ८, २०८३
सिङ्गापुर डलर एकको खरिददर १२० रुपैयाँ ०८ पैसा र बिक्रीदर १२० रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
तपाईंको आजको दिन कस्तो रहला ?
शुक्रबार, जेठ ८, २०८३
घरायसी समस्या बढ्नेछ। अरूको विश्वास घट्नेछ। पढाई लेखाइमा प्रगति हुनेछ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।
प्रधानमन्त्रीले छिटै सदनमा आएर प्रश्नको जवाफ दिनुहुन्छ - रवि लामिछाने
बिहीबार, जेठ ७, २०८३
बिहीबार संसद भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै सभापति लामिछानेले प्रधानमन्त्री छिटै सदनमा आउने र यसको जानकारी पनि छिटै हुने बताएका हुन् ।
साताको लोकप्रिय

