Harsamaya
हर समय
हर समय
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै
आजदेखि नाइमा नेपाल मोबिलिटी एक्स्पो, ५५ ब्रान्डका ४४ नयाँ सवारी सार्वजनिक हुँदै नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले आयोजना गरेको एक्स्पो आगामी आइतवारसम्म सञ्चालन हुनेछ ।
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प : १३२ जनाको मृत्यु, ५७० घाइते व्यवस्थापन बैठकपछि मृतक र घाइतेको संख्या सार्वजनिक गरेको हो । संघका अनुसार भूकम्पबाट सबैभन्दा बढी प्रभावित शहर पेरेइरामा मात्रै ६० जनाको ज्यान गएको छ ।
मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते
मिनी ट्रकमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु, दुई घाइते तौलिहवा–भैरहवा सडकखण्डमा ना.६ ख ६४२३ नम्बरको टाटा मिनी ट्रकमा लु.८२ प ८६२८ नम्बरको १५० सीसी बजाज पल्सर मोटरसाइकल पछाडिबाट ठोक्किएको थियो।
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति
सरकार र मृतक मेहताको परिवारबीच सातबुँदे सहमति मेहताका अभिभावक र नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङबीच आज भएको सहमतिअनुसार मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने सहमति भएको हो ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले खानी तथा खनिज पदार्थ विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ
दुर्घटनामा युवकको मृत्यु, वडाध्यक्षसहित दुई जना पक्राउ पक्राउ पर्नेमा वडाध्यक्ष महेश महतो कोइरी र सोही स्थानका त्रिकिशोर कुशवाहा रहेका छन्।
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित वीरगन्जबाट चार जना पक्राउ
स्रोत नखुलेको ५२ लाख ५० हजारसहित वीरगन्जबाट चार जना पक्राउ प्रहरीका अनुसार सुरजको साथबाट १ लाख, उपेन्द्रबाट १८ लाख १६ हजार, सागरकुमारबाट १८ लाख ३४ हजार र राहुलकुमारबाट १६ लाख रुपैयाँ बरामद भएको छ।
देशका कुन कुन राजमार्ग अवरुद्ध छन् ?
देशका कुन कुन राजमार्ग अवरुद्ध छन् ? नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार कोशी प्रदेशको इलामस्थित मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ भने भोजपुरको मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ।
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कति ? त्यस्तै, पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रुपैयाँ ३७ पैसा र बिक्रीदर २०६ रुपैयाँ १८ पैसा कायम हुँदा स्वीस फ्र्याङ्कको खरिददर १८८ रुपैयाँ २५ पैसा र बिक्रीदर १८८ रुपैयाँ ९९ पैसा निर्धारण गरिएको छ ।
ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही
ट्राफिक प्रहरीले गर्यो ५८५ जनालाई कारबाही अवस्था ठिक नभएको १३, एकतर्फीमा ११ र अन्यमा ३४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 
यी प्रदेशमा भारी वर्षाको सम्भावना
यी प्रदेशमा भारी वर्षाको सम्भावना लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यमसम्मको वर्षा भइरहेको छ।
आजको राशिफल : व्यापार, प्रेम, करियर र आर्थिक क्षेत्रमा यस्तो रहनेछ दिन
आजको राशिफल : व्यापार, प्रेम, करियर र आर्थिक क्षेत्रमा यस्तो रहनेछ दिन वृश्चिक : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । तपाईंको बलियो लचक र निर्भयताले मानसिक संकायको शक्ति धेरै बढाउनेछ।
Weather Update