श्रीमानले सिकल प्रहार गर्दा श्रीमतीको मृत्यु
आइतबार, असोज ४, २०८३
मृत्यु हुनेमा स्थानीय ४५ वर्षीया बिमला राई रहेकी छन्। प्रहरीका अनुसार उनका श्रीमान् अन्दाजी ५८ वर्षीय गन्दु राम राईले मादक पदार्थ सेवन गरी घरायसी विवादका क्रममा बिमलाको गर्दनमा सिकल प्रहार गरेका थिए।
देशका विभिन्न जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
आइतबार, असोज ४, २०८३
महाशाखाले सार्वजनिक गरेको नक्सामा विभिन्न जिल्लाबाट बहने स-साना नदीमा आकस्मिक बहावको सम्भावना र जोखिमको तह देखाइएको छ।
रसुवा बाढी : मृत्यु हुनेको संख्या १,४११ पुग्यो, ५ हजार ८७५ हजारभन्दा बढी अझै बेपत्ता
आइतबार, असोज ४, २०८३
बाढीका कारण विभिन्न जिल्लाहरूमा मानवीय क्षति पुगेको छ । संकलित विवरण अनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको मृत्यु भएको छ । यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०३, रसुवामा १९९, गोरखामा ७२, धादिङमा ७२ तथा तनहुँमा ३८ जनाको ज्यान गएको छ ।
२५ वर्षीय सिभिल इन्जिनियर सुजन दनुवार इन्द्रावती–१२ को कांग्रेस वडा सभापतिमा सर्वसम्मत निर्वाचित
आइतबार, असोज ४, २०८३
सभापति पदमा दनुवारसहित दुई जनाको दाबेदारी रहे पनि अन्तिममा उनको नाममा सर्वसम्मत समर्थन जुटेको थियो। उनी यसअघि १४औँ वडा अधिवेशनबाट सहसचिव थिए।
राज्यको खोजी कुर्दाकुर्दै : जुम्लाको माथिल्लो लोर्पा गाउँका १० जनाको सामूहिक दाहसंस्कार
आइतबार, असोज ४, २०८३
अन्ततः हिन्दु परम्पराअनुसार कुशलाई शवको प्रतीक बनाएर परिवारले सामूहिक दाहसंस्कार गरेका छन्।स्थानीय युवा अगुवा रमन बुढाका अनुसार बेपत्ता भएको लामो समय बितिसक्दा पनि राज्यले उनीहरूको अवस्था पत्ता लगाउन नसक्दा परिवार थप पीडामा परेको छ ।
आजको मौसम : यी प्रदेशमा भारी वर्षाका सम्भावना
आइतबार, असोज ४, २०८३
आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षारहिमपातको सम्भावना छ।
आजको राशिफल : १२ राशिको भाग्य कस्तो ? व्यवसायदेखि प्रेम सम्बन्धसम्म यस्तो रहनेछ दिन
आइतबार, असोज ४, २०८३
आज २०८३ असोज ३ गते आइतबार । आजको दिन केही राशिका लागि नयाँ अवसर, आर्थिक लाभ र व्यवसायिक प्रगतिको सम्भावना लिएर आएको छ ।
ज्यान मार्ने उद्योगका फरार प्रतिवादीलाई गोली हानी पक्राउ
शनिबार, असोज ३, २०८३
डीएल ५ सीजे ७१७१ नम्बरको टाटा सफारी गाडी जाँच गर्न खोज्दा चालक प्रहरीमाथि ज्यान मार्ने उद्देश्यले ठक्कर दिई फरार भएका थिए।
चोरी भएको मोटरसाइकल नम्बर परिवर्तन गरी राख्ने तीन जना पक्राउ
शनिबार, असोज ३, २०८३
९२० नम्बरको मोटरसाइकल हराएको थियो। श्रेष्ठले खोजतलासका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएका थिए।
खैरो हेरोइनसहित नेपालगन्जबाट दुई जना पक्राउ
शनिबार, असोज ३, २०८३
उनीहरूको साथबाट ३५ ग्राम ९०० मिलिग्राम खैरो हेरोइन, नगद ९३ हजार ७ सय रुपैयाँ, पाँच थान मोबाइल र एक थान डिजिटल तराजु बरामद गरिएको प्रहरीले जनाएको छ।
सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
सम्बोधनकै क्रममा डा. भण्डारीले धारा ७६ भन्दा बाहिर गएर सरकार बनाउने परिकल्पना संविधानले नगरेको उल्लेख गर्दै अदालतले समेत यस्ता विषयमा समयमै निर्णय दिन नसकेर आफ्नो औचित्यता गुमाएको आरोप लगाए ।
सुशासन र समृद्धिका लागि सामूहिक इमानदार प्रयास आवश्यक छ : मुख्यसचिव कार्की (भिडियोसहित)
शनिबार, असोज ३, २०८३
दावाँली मिलन क्लब, काठमाडौंले आयोजना गरेको सम्मान तथा बधाई–शुभकामना कार्यक्रममा बोल्दै मुख्यसचिव कार्कीले कुनै एक व्यक्ति, पद वा संस्थाको मात्र प्रयासले अपेक्षित परिवर्तन सम्भव नहुने धारणा व्यक्त गरे ।
साताको लोकप्रिय

