Harsamaya
हर समय
हर समय
युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा
युइएफए महिला युरोमा इङ्ग्ल्यान्ड सेमिफाइनलमा लुसी ब्रोन्जले इङ्गल्यान्डको लागि सातौँ पेनाल्टी हानिन् र उनी सफल भइन् । स्विडेनकी स्मिल्ला होल्मबर्गले आफ्नो प्रयास बारमाथि प्रहार गरेपछि पेनाल्टी सुटआउट टुङ्गिएको थियो ।
बढ्यो श्रमिकको न्यूनतम तलब
बढ्यो श्रमिकको न्यूनतम तलब श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो ।
एमाले पोलिटब्युरो बैठक आज बस्दै
एमाले पोलिटब्युरो बैठक आज बस्दै बैठकमा पार्टीको विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ । यसअघि बिहीबार बसेको सचिवालय बैठकमा विधानमा रहेको ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने प्रस्ताव पेस भएको थियो ।
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य
यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य समितिका अनुसार आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ३० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३८ रुपैयाँ, आलु रातो प्रतिकिलो ४५ रुपैयाँ कायम भएको छ ।
सप्तपाताल पोखरीको मुहार फेरिँदै, १५वर्ष कानुनी लडाई लडेका स्थानीयको जित
सप्तपाताल पोखरीको मुहार फेरिँदै, १५वर्ष कानुनी लडाई लडेका स्थानीयको जित २०६१ माघ ८ गते सर्वोच्चले जग्गा पोखरीकै भएको फैसला गर्‍यो भने २०७६ असारमा नमुना मच्छिन्द्रको नाममा दर्ता भएको जग्गाको लालपुर्जा पनि बदर गरी पोखरीको नाममा पुर्जा दिन आदेश दिएसँगै पुनर्निर्माणको काम अगाडि बढ्यो  ।
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची
पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक्रपथ, कलंकी-महाराजगञ्ज खण्डको डि.पि.आरबारे छलफल हुनेछ । बिहान  ११ बजे बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि माननीय संशोधनकर्ताहरूसँग छलफल हुनेछ ।
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै
एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबिच आज एकता हुँदै पाँच वर्षअघि नेकपा विभाजन भएर एमाले र नेकपा माओवादी हुँदा कतै पनि नलागी नेकपा एकता अभियान थालेका  गौतम अन्ततः  नेपाल नेतृत्वको समाजवादीमा समाहित हुन लागेका हुन् । गौतमलाई नेकपा एकीकृत समाजवादीमा तेस्रो वरीयताको वरिष्ठ नेता दिने सहमति भएको छ ।
देशभर मनसुनी वायुको प्रभाव,  यी चार प्रदेशमा भारी वर्षा
देशभर मनसुनी वायुको प्रभाव, यी चार प्रदेशमा भारी वर्षा देशभर आंशिक देखि साधरणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेश प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
शुक्रबारको लागी विदेशी मुद्राको विनिमय दर
शुक्रबारको लागी विदेशी मुद्राको विनिमय दर युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ १२ पैसा र बिक्रीदर १५९ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपैयाँ ०५ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७० रुपैयाँ ७५  पैसा र बिक्रीदर १७१ रुपैयाँ ५० पैसा तोकिएको छ ।
आजको राशिफल : सफलता, प्रेम र स्वास्थ्यको संगमको दिन
आजको राशिफल : सफलता, प्रेम र स्वास्थ्यको संगमको दिन सामान्य देखिनुका बाबजुद, ठूलो खाँचो पूरा हुनेछ। विभिन्न अवसरहरूले तपाईँलाई पछ्याउने छ ।  कठिन परिश्रम गर्दा राम्रो अवसर प्राप्त हुनेछ।
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल [भिडियो]
चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल [भिडियो] आज जस्तो अवस्था भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुलिरहेको अवस्था छ । संस्था बढेपछि जनशक्ति बढेपछि समस्या बढ्छन् । त्यसैले उल्झन बढ्ने गरी हैन सहजीकरणको लागि कानूनी प्रवर्धन गर्नुपर्छ ।’ 
बलात्कार मुद्दामा फरार महिला पक्राउ
बलात्कार मुद्दामा फरार महिला पक्राउ जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पुतलीबजार नगरपालिका-१३ बस्ने ५४ वर्षीया खुमा भन्ने खुम कुमारी दर्जीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 
Weather Update