Harsamaya
हर समय
हर समय
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो
रास्वपाका प्रदेश इन्चार्जहरुको जिम्मेवारी खोसियो रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । 
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित]
बीमामा रहेको बेतिथिलाई हटाउने काम प्राथमिकतामा राखेको छौं : मन्त्री सुधा [भिडियोसहित] यस्तै, उनले आगामी दिनहरुमा फेरि औषधीको गुणस्तर, मूल्य, प्रणाली र त्यसको अनुगमन आदिका बारेमा कुनै गुनासो नआओस भनेर त्यो प्रकारको पूर्व तयारी गर्न लागि रहेको पनि बताइन् । 
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने
विराटनगरविरुद्ध चितवनले पहिला ब्याटिङ गर्ने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुने खेलमा विराटनगरले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेको हो । 
नेप्से ९.६१ अंकले बढ्यो
नेप्से ९.६१ अंकले बढ्यो यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य पनि प्रतिकित्ता ३.८१ प्रतिशतले घट्दै १७ सय ४० रुपैयाँमा अन्तिम कारोबार भएको  छ । 
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ
एआईमा आधारित वैज्ञानिक खोजलाई अघि बढाउन ट्रम्पद्वारा ‘जेनेसिस मिसन’ शुभारम्भ नयाँ वैज्ञानिक परिकल्पना परीक्षण गर्ने, अनुसन्धान प्रक्रिया स्वचालित बनाउने र वैज्ञानिक उपलब्धिहरूलाई तीव्र पार्नेछ ।’
सुनको मूल्य बढ्यो
सुनको मूल्य बढ्यो त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । तोलामा २० रूपैयाँले बढेर चाँदी ३ हजार २२० मा कारोबार भइरहेको छ । 
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु
बारामा कम्बाइन मेसिनको ठक्करबाट एक जनाको मृत्यु रुपेशले चलाएको अपाची मोटरसाइकलको नम्बरसमेत खुल्न नसक्ने गरी जलेर पूर्णरुपमा नष्ट भएको छ । 
बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी 
बागमती प्रदेश सरकारका १०० दिन : स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति गरेको दाबी  जेन–जी आन्दोलनका घाइतेको निःशुल्क उपचार र मनहरी–९ की मिठुमाया सुनारलाई मुख्यमन्त्रीको व्यक्तिगत लगानीमा निर्माण गरिएको घर हस्तान्तरण स्वास्थ्य–सामाजिक क्षेत्रमा गरिएको अर्को महत्वपूर्ण कार्य रह्यो।
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु
सर्लाहीमा आत्मदाहको प्रयास गरेका झापाका धनपतीको उपचारका क्रममा मृत्यु आगोबाट उनको ९० प्रतिशत शरीर जलेको र अवस्था अत्यन्त गम्भीर रहेको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई राति करिब ९ बजे ज १ च १८९७ नम्बरको एम्बुलेन्समार्फत थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरतर्फ पठाइएको थियो।
निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन
निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।
एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै
एनपिएल : आज विराटनगर किंग्स र चितवन राइनोज भिड्दै बुधबार दिउँसो ४ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने खेलमा आज विराटनगर किंग्स र चितवन राइनोज प्रतिस्पर्धा गर्न लागेका हुन् । 
सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
सोलु हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र विदेशमा रहेका नेपालीका लागि मंसिर ७ गतेदेखि कुल ४ करोड १० लाख कित्ता शेयर जारी गरेको थियो । आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ आवेदन बन्द हुने मिति छिटोमा मंसिर २१ र ढिलोमा पुस ७ सम्म रहनेछ ।
Weather Update