Harsamaya
हर समय
हर समय
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका
किसानलाई उन्नत जातको गहुँको बीउ वितरण गर्दै गोलबजार नगरपालिका गोलबजार नगरपालिकाले स्थानीय कृषकहरूको कृषि उत्पादन वृद्धि गर्ने उद्देश्यले उन्नत जातको गहुँको बीउ वितरण गर्ने भएको छ । नगरपालिकाले कुल लागतको ५० प्रतिशत अनुदानमा किसानर्लाइ गहुँको बीउ बाड्न लागेको  हो ।
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन
धरहरा सञ्चालनको एक वर्षमा सात करोड ५० लाख बढी राजस्व संकलन पुनर्निर्माण भएपछि धरहरा सःशुल्क सञ्चालनमा आएको एक वर्ष पूरा भएको छ । सोही अवधिमा रु सात करोड ७१ राख राजस्व असुली भएको बताइएको छ ।
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो 
सरकारले भन्योः सबै दल दर्ता भए‚निर्वाचन हुने ढुक्क भयो  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले नेकपा एमालेले समेत निर्वाचन आयोगमा दल दर्ता गराएपछि चुनावप्रतिको आशंका हटेको दाबी गरेका छन् ।
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी 
यसरी जुटाइँदै छ अपर अरुण जलविद्युत आयोजनाको लगानी  पाल विद्युत् प्राधिकरणको अगुवाइमा सङ्खुवासभाको भोट खोला गाउँपालिकामा निर्माण हुने १ हजार ६३ मेगावाटको माथिल्लो अरुण अर्धजलाशय युक्त जलविद्युत आयोजनाको निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड डलर (करिब २ खर्ब १४ अर्ब) अनुमानित लागत रहेको पाइएको छ ।
तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
तत्कालीन प्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलाका प्रशासन कार्यालय गौरीगञ्ज, झापाका तत्कालीन प्रमुख चूडामणि आपगाँईसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
लुम्बिनी लायन्सलाई हराउँदै काठमाण्डु गुर्खाज २२ रनले विजयी
लुम्बिनी लायन्सलाई हराउँदै काठमाण्डु गुर्खाज २२ रनले विजयी उक्त लक्ष्य पछ्याउँदै १३५ रन बनाएको लुम्बिनीलाई १९.१ ओभरको खेलमा काठमाण्डुले अलआउट गर्यो । काठमाडौंका कप्तान करण केसीले अन्तिम विकेट लिएका हुन् । 
एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा
एमाले अध्यक्षमा ईश्वर पोखरेलको उम्मेदवारी घोषणा अभिभावकीय भुमिका मार्फत सहज निकासका लागि पार्टी अध्यक्ष कमेरडलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन् । 
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला
रौतहटमा परिवारकै सदस्यद्वारा महिलाको विभत्स हत्या, घरभित्रै गाडिएको अवस्थामा शव फेला इलाका प्रहरी कार्यालय गरुडा र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुक्त टोली घटनास्थलमा पुगेर खाडल खनेर पुरिएको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले दियो १५८ रनको लक्ष्य 
लुम्बिनी लायन्सलाई काठमाण्डु गुर्खाजले दियो १५८ रनको लक्ष्य  त्यसपछि सुदूरपश्चिमसँग २९ रनले हारेको काठमाण्डुले तेस्रो खेलमा विराटनगरसँग पाँच विकेटको पराजय सामना गरेको थियो ।
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले [भिडियो]
जेनजी पुस्ताले इतिहासबाट सिक्नुपर्छ, आफैंबाट इतिहास सुरु भयो भन्नु गलत : स्वर्णिम वाग्ले [भिडियो] सरकारमा रही आएका पार्टीहरुले वर्षौ आन्दोलन गरेर जेल बसेर परिवर्तन ल्याएको हुनाले २७ घण्टामा सत्ता ढालेको आन्दोलन भनेर खिसी गरेपनि यो सत्य भएको उनको भनाई छ  । 
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै
चीनले भारत नजिकै सैन्य पूर्वाधार विस्तार गर्दै सीमापट्टि करिब ६०० भन्दा बढी ‘सीमावर्ती गाउँ’ निर्माण गरी प्रशासनिक र रसद उपस्थिति विस्तार गरिएको सिएएसआईकै अध्ययनले जनाएको छ ।
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार  
देश गम्भीर संकटमा रेहको बेला जिप खरिद गर्दै बागमती सरकार   मन्त्रालयले भने बोलपत्र प्रक्रिया नियमित वार्षिक कार्यक्रमअन्तर्गत भएको दाबी गर्दै कानुनी व्यवस्थाअनुसार प्रक्रिया अघि बढाइएको स्पष्टीकरण दिएको छ। तर हालको राष्ट्रिय आर्थिक अवस्थाले मन्त्रालयको तर्क उपयुक्त नभएको बताइएको छ । 
Weather Update