‘राजाले त केही गर्न सकेनन्, अरूले के गर्लान् ?’
बिहीबार, साउन २८, २०८३
आफूविरुद्धको दबाबप्रति कटाक्ष गर्दै देउवाले भने, ‘आफू अनुकूल नहुँदा राजा ज्ञानेन्द्रले त मलाई केही गर्न सकेनन्, अरूले सक्लान् यहाँ?’
खोला किनारमा पाँच बेवारिसे शव फेला
बिहीबार, साउन २८, २०८३
बिहीबार बिहान करिब ७:३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।
२ करोड ६५ लाख ठगी आरोपमा सिन्धुपाल्चोकका गणेश भण्डारी पक्राउ
बिहीबार, साउन २८, २०८३
प्रहरीका अनुसार भण्डारी १२ वटा बैंकिङ कसुर तथा चेक अनादर मुद्दामा २ करोड ६५ लाख ३४ हजार ९ सय ५८ रुपैयाँ बराबरको ठगीमा संलग्न रहेको ठहर भएको थियो।
कोलम्बिया भूकम्प अपडेट : भग्नावशेषबाट ४८ घण्टापछि आठ जनालाई जीवितै उद्धार
बिहीबार, साउन २८, २०८३
उद्धारकर्मी र स्वयंसेवकहरूले निरन्तर रूपमा खोज तथा उद्धार अभियान सञ्चालन गर्दै आएका छन् ।
कांग्रेस नफुट्ने कान्छाराम तामाङको दाबी
बिहीबार, साउन २८, २०८३
उनले कांग्रेसको संस्थापक नेता बीपी कोइरालाको विचार र विरासत आफूहरूसँगै रहेको दाबी गरे । उनले पार्टीको वास्तविक शक्ति कांग्रेस नै भएको बताए ।
‘म नेता बनेर होइन,नागरिक बनेर फर्किएको छु’
बिहीबार, साउन २८, २०८३
गौरवशाली इतिहास र लोकतान्त्रिक मूल्यलाई आत्मसात् गर्दै जनताको चाहनाअनुसार अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
साढे पाँच महिनापछि स्वदेश फर्किए देउवा, विमानस्थलमा भव्य स्वागत
बिहीबार, साउन २८, २०८३
देउवा स्वदेश फर्किएसँगै विमानस्थलमा बाजागाजा र झाँकीसहित भव्य स्वागत गरिएको छ। संस्थापनइतर समूहको राष्ट्रिय भेलामा सहभागी हुन काठमाडौं आएका कांग्रेसका नेता–कार्यकर्ता देउवाको स्वागतका लागि विमानस्थल पुगेका थिए।
पत्रकार किशोर श्रेष्ठको रिहाइ माग गर्दै काठमाडौं प्रहरी परिसरअगाडि प्रदर्शन
बिहीबार, साउन २८, २०८३
प्रदर्शनमा सहभागीले ‘प्रेस स्वतन्त्रता पुनर्बहाली गर’, ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गरौँ’ र ‘पत्रकार किशोर श्रेष्ठलाई विनाशर्त रिहा गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
‘बीभी नेपाल’को अनलाइन लगानी योजनाबाट सचेत रहन साइबर ब्यूरोको आग्रह
बिहीबार, साउन २८, २०८३
अस्वाभाविक रूपमा उच्च प्रतिफलको प्रलोभन देखाई अनलाइनमार्फत ठगी भइरहेको भन्ने गुनासो तथा जानकारी प्राप्त भएको छ।
पत्रकार किशोर श्रेष्ठको पक्राउ लोकतन्त्रका लागि राम्रो संकेत होइन : डा. शेखर
बिहीबार, साउन २८, २०८३
उनले पत्रकार श्रेष्ठलाई अविलम्ब रिहा गर्न र यस्ता लोकतन्त्रविरोधी गतिविधि नगर्न सरकारसँग आग्रह गरेका छन्।
मुख्यमन्त्री शाहले आज विश्वासको मत लिँदै
बिहीबार, साउन २८, २०८३
बैठकमा मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सूचना अधिकारी उपसचिव ताराकुमारी जोशीले जानकारी दिइन् ।
बाह्रबिसेमा ढुङ्गा बोकेको टिपर पल्टिँदा एक जनाको मृत्यु
बिहीबार, साउन २८, २०८३
दुर्घटनामा टिपरमा सवार बाह्रबिसे–८ का २९ वर्षीय राजु लामा सडकछेउतर्फ हाम फालेका थिए। सोही क्रममा पल्टिएको टिपरले उनलाई च्यापेको थियो।
साताको लोकप्रिय
