Harsamaya
हर समय
हर समय
इजरायल पठाइदिने भन्दै उठाएको डेढ करोड भरत चौलागाईंलाई दिएको बालिकाको बयान
इजरायल पठाइदिने भन्दै उठाएको डेढ करोड भरत चौलागाईंलाई दिएको बालिकाको बयान यद्यपि, रकमको बाँडफाँट र घटनामा दुवैको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ
जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी कामदार अझैं सम्पर्कविहीन : उर्जामन्त्री श्रेष्ठ बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री श्रेष्ठले बाढीबाट प्रभावित परिवारप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै खोज तथा उद्धार कार्यलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिने प्रतिबद्धता जनाए । 
आफ्ना मान्छे खोज्दै हिँड्दा आफैँलाई भेट्ने कथा ‘श्री बिज्जो भूत’ (भिडियोसहित)
आफ्ना मान्छे खोज्दै हिँड्दा आफैँलाई भेट्ने कथा ‘श्री बिज्जो भूत’ (भिडियोसहित) ‘श्री बिज्जो भूत’ अन्ततः भूतको कथा होइन । यो विश्वास र अविश्वासबीच उभिएको कथा हो । छुटेका सम्बन्धको खोजी हो । घरबाट टाढा पुगेका मानिसको मनभित्र बाँकी रहेको घरको कथा हो । र, अरूलाई खोज्दै हिँड्दा कतै बाटोमै आफूलाई भेटिने कथा हो ।
चौतारा कांग्रेस सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत
चौतारा कांग्रेस सभापतिमा २९ वर्षीय निर्मल श्रेष्ठ सर्वसम्मत विद्यार्थी राजनीतिबाट पार्टी संगठनमा प्रवेश गरेका श्रेष्ठ हाल चौतारा बहुमुखी क्याम्पसका उपसभापतिसमेत हुन्।
भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग (भिडियोसहित)
भोटेकोशी–त्रिशूली बाढीका बेपत्तालाई मृतकसरह कानुनी हैसियत दिन माग (भिडियोसहित) उनले बेपत्ता नागरिकका परिवारले पटक–पटक उनीहरूलाई मृतकसरह कानुनी हैसियत प्रदान गर्न माग गर्दै आएको भन्दै सरकारको ध्यानाकर्षण गराए।
महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण
महँगी नियन्त्रण र विपद् पूर्वतयारीबारे सरकारको ध्यानाकर्षण कुखुराको मासु झन्डै ५००, खसी–बोकाको १ हजार ७०० भन्दा माथि छ ।’
पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने
पुनर्निर्माणका लागि अमेरिकाले नेपाललाई ३ करोड १० लाख अमेरिकी डलर दिने मन्त्री हुकरले बाढीबाट प्रभावित नेपाली तथा नेपालमा बेपत्ता रहेका करिब ७० जना अमेरिकीका परिवारप्रति सहानुभूति व्यक्त गरेका हुन् ।
आजदेखि तीन दिन भारी वर्षाको सम्भावना: गण्डकी र लुम्बिनीमा अति भारी वर्षा हुने, २९ जिल्लामा आकस्मिक बाढीको जोखिम
आजदेखि तीन दिन भारी वर्षाको सम्भावना: गण्डकी र लुम्बिनीमा अति भारी वर्षा हुने, २९ जिल्लामा आकस्मिक बाढीको जोखिम राति कोशी प्रदेशका हिमाली, पहाडी तथा तराई भूभाग, बागमतीको पहाडी तथा तराई भूभाग र गण्डकी तथा लुम्बिनीका तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
न्यूयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपालमा हालै आएको विनाशकारी बाढीपछि भारत सरकार र भारतीय जनताले व्यक्त गरेको ऐक्यबद्धता तथा तत्काल उपलब्ध गराएको महत्वपूर्ण सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । 
रसुवा बाढीमा ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता
रसुवा बाढीमा ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुने जनाएको छ ।
Weather Update