प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
बुधबार, असोज ७, २०८३
बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्रीको कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।
रसुवा बाढीमा ५ हजार ७०५ हजारभन्दा बढी अझै बेपत्ता
बुधबार, असोज ७, २०८३
खोजी तथा उद्धारका क्रममा हालसम्म १३ हजार ७९५ जनाको सकुशल उद्धार गरिएको छ ।
राजनीतिक कार्यक्रममा सहभागी शिक्षकमाथि निगरानी र कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन
बुधबार, असोज ७, २०८३
मन्त्रालयले शिक्षकहरूको यस्तो गतिविधि शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत हुने जनाएको छ ।
बाढीका कारण यी सडकमा यातायात प्रभावित
बुधबार, असोज ७, २०८३
रसुवामा मुख्य राजमार्गका सबै खण्ड बाढीका कारण पूर्णरूपमा अवरुद्ध छन्।
कोशीमा धेरै भारी वर्षाको सम्भावना
बुधबार, असोज ७, २०८३
चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान छ।
आजको राशिफल : १२ राशिको दिन कस्तो रहला ? धन, प्रेम, करियर र स्वास्थ्यमा यस्तो छ संकेत
बुधबार, असोज ७, २०८३
आज २०८३ असोज ०७ गते बुधबार । आज केही राशिका लागि आर्थिक अवसर, नयाँ काम र महत्वपूर्ण उपलब्धिको सम्भावना देखिन्छ भने केहीले प्रेम सम्बन्ध, पारिवारिक व्यवहार र खर्चमा संयम अपनाउनुपर्नेछ ।
संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन प्रधानमन्त्री बालेन शाह अमेरिका प्रस्थान
मंगलबार, असोज ६, २०८३
दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई कतारका लागि नेपालका कार्यवाहक राजदूत तथा वरिष्ठ अधिकारीहरूले स्वागत गर्ने कार्यक्रम छ।
‘ल्याङ्ग ल्याङ्ग’को शुभ मुहूर्त
मंगलबार, असोज ६, २०८३
दिनको छायांकन तालिकासहित छायांकन सुरु गरिनेछ । यो सिनेमाको छायांकन काठमाडौं, झापा र सुनसरीको इटहरी क्षेत्रमा गरिनेछ ।
१७ घर चोरीदेखि फरार प्रतिवादी पक्राउसम्म : तेजबहादुर रोकाया बने सिन्धुपाल्चोकका ‘उत्कृष्ट प्रहरी’
मंगलबार, असोज ६, २०८३
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रहरी चौकी लामोसाँघु दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोकायाले विभिन्न घटनाको अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।
गोली लागेर अंगमा क्षति, उपचार खर्चसमेत आफ्नै काँधमा : बिचल्लीमा जेनजी घाइते
मंगलबार, असोज ६, २०८३
आन्दोलनका क्रममा गोली लागेर हातखुट्टा तथा पेटमा गम्भीर चोट लागेका युवाहरूको गुनासो एउटै छ—आन्दोलनका क्रममा घाइते बनायो, तर त्यसपछि राज्यले उपचार र पुनःस्थापनाको जिम्मेवारी लिएन।
सिन्धुपाल्चोकमा असोज ९ गतेसम्म भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मंगलबार, असोज ६, २०८३
भारी वर्षाका कारण जिल्लाका विभिन्न स्थानमा बाढी, पहिरो र गेग्रान बहावको जोखिम रहेकाले प्रशासनले अत्यावश्यकबाहेक टाढाको तथा रातिको समयमा यात्रा नगर्न आग्रह गरेको छ।
देवेन्द्र खड्कालाई क्षेत्रीय सभापतिको जिम्मेवारी
मंगलबार, असोज ६, २०८३
कांग्रेस केन्द्रीय कार्यालयले असोज ६ गते पठाएको पत्रअनुसार क्षेत्र नं. १(२) का प्रदेश सभा क्षेत्रीय सभापति खड्कालाई १५औँ महाधिवेशनका लागि मातहतका अधिवेशन सम्पन्न गर्ने विशेष जिम्मेवारी दिइएको हो।
फरुवाले टाउकोमा प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ
मंगलबार, असोज ६, २०८३
घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
साताको लोकप्रिय

