युवा सांसद–मन्त्रीलाई रविको आग्रह: पदमा रमाउने होइन, जिम्मेवार बन्नुस्
बुधबार, साउन २७, २०८३
आशा मरेर हो कि बानी परेर हो, मैले छुट्याउन सकेको छैन । बानी परेको पो हो कि भनेर चिन्ता लागेको छ ।’
जटिल अवस्थामा रहेकी गर्भवतीसहित दुई जनाको सफल हवाई उद्धार
बुधबार, साउन २७, २०८३
उनलाई हवाई उद्धारमार्फत परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, थापाथली ल्याई विशेषज्ञ चिकित्सकको निगरानीमा उपचार भइरहेको छ।
निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता छैन :महानिरीक्षक पौडेल
बुधबार, साउन २७, २०८३
उनले आर्थिक वर्ष २०८२/८३ मा निर्वाचन प्रहरीको पोसाक खरिदका लागि प्राप्त बजेटमा कुनै अनियमितता नभएको र बजेट फ्रिज नभएको स्पष्ट पारे ।
सर्पले डस्दा ५८ वर्षीया महिलाको मृत्यु
बुधबार, साउन २७, २०८३
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराले घटनाको जानकारी दिएका हुन् ।
धनुषामा मिटरब्याजी पीडित महिलाद्वारा आत्मदाहको प्रयास
बुधबार, साउन २७, २०८३
फूल कुमारीको सो जग्गा साहू गोपाल साहले बैंकमा राखेर ऋण निकालेको थाहा पाएपछि पीडित फूलकुमारीले उजुरी दिएकी थिइन ।
फुटबलबाट मेस्सीले लिए अनिश्चितकालीन विश्राम
बुधबार, साउन २७, २०८३
बिताउन र शोकको घडीमा आफ्ना नजिकका आफन्तको साथमा रहन व्यावसायिक फुटबलबाट केही समय टाढा रहने निर्णय गरेको उल्लेख गरेका छन् ।
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया [भिडियोसहित]
बुधबार, साउन २७, २०८३
हामीसँगको कुराकानीमा बाँनियाले युवाका लागि अहिलेको सबैभन्दा ठूलो आवश्यकता सीप भएको बताउँदै प्रविधिको विकाससँगै रोजगारीको स्वरुप पनि परिवर्तन भइरहेकाले त्यसअनुसार युवालाई तयार गर्नुपर्नेमा जोड दिए ।
लालबकैयामा नदीमा डुबेका दुई बालबालिकाको शव फेला, एक बेपत्ता
बुधबार, साउन २७, २०८३
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार देवाहीगोनाही नगरपालिका–२ लक्ष्मिनिया बस्ने १० वर्षीय मोहम्मद रहमतुल्लाह र १० वर्षीया सवनम खातुनको शव फेला परेको हो ।
सांसद शाहीको सरकारलाई सुझाव -‘विकासका लागि समय दिनुस्, भ्रष्टाचारको अनुसन्धानमा बहाना नबनाउनुस्’
बुधबार, साउन २७, २०८३
तर भ्रष्टाचारका ठूला काण्डमा संलग्न भनिएका मुख्य व्यक्तिमाथि अनुसन्धान र कानुनी कारबाही सुरु गर्न भने वर्षौं कुर्न नपर्ने उनले बताए।
जहाँ काठमाडौँमै भेटिन्छन् चार धाम, आस्थाको उज्यालो बोकेको शान्तिधाम (भिडियोसहित)
बुधबार, साउन २७, २०८३
भक्तजनहरू आफ्नो जन्मउत्सव मनाउन, पवित्र विवाहउत्सव, व्रतबन्ध उत्सव, सम्पूर्ण वैवाहिक कार्यक्रमहरूदेखि लिएर माङ्गलिक कार्य गर्ने स्थान भएको छ। आफ्ना वैकुण्ठवासी भएका पितृहरूको नाममा अर्चना गरे, बद्रीनारायणलाई तुलसीपत्र सेवा गरे मात्रै मोक्ष कल्याण हुनेछ।
पत्नीको शरीरमा पेट्रोल छर्केर आगो लगाउने पति पक्राउ
बुधबार, साउन २७, २०८३
तत्काल शरीरको आगो निभेपछि छोरी पुष्पाले आमाको उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउ सुर्खेत पुर्याएकी थिइन् ।
चक्कु प्रहारबाट मजदुरको मृत्यु
बुधबार, साउन २७, २०८३
घटना गएराति भएको प्रहरीले जनाएको छ। चक्कु प्रहार गर्ने घर्तीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई हत्या अभियोगमा हिरासतमा राखिएको छ।
क्रिस्टियानो रोनाल्डोले गरे जर्जिना रोड्रिग्वेजसँग विवाह
बुधबार, साउन २७, २०८३
पोर्चुगलका रोनाल्डो, ब्रुनो फर्नान्डेसलगायत खेलाडीले गोलका अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा टोली क्वार्टरफाइनल पुग्न असफल भएको थियो ।
साताको लोकप्रिय

-1780674344.jpg)