Harsamaya
हर समय
हर समय
नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ?
नेता आङदेम्बेको प्रश्न : जेनजीले खोजेको रोजगारी कहाँ सिर्जना भयो ? बुधबार अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले युवाको अधिकार, सहभागिता, सशक्तीकरण र भविष्यका विषयमा गम्भीर बहस आवश्यक रहेको बताए ।
पहिरो र बाढीले विभिन्न मुख्य राजमार्ग अवरुद्ध, अरनिकोसहित चार सडकखण्ड पूर्ण ठप्प
पहिरो र बाढीले विभिन्न मुख्य राजमार्ग अवरुद्ध, अरनिकोसहित चार सडकखण्ड पूर्ण ठप्प कोशी प्रदेशमा भोजपुर नगरपालिका–५ बोखिममा बाढीका कारण मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा रहेको छ। इलाम नगरपालिका–९ राजदुवाली (झापा–ताप्लेजुङ सडक) मा अविरल वर्षाका कारण मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध छ।
सात वटा संसदीय समितिको बैठक बस्दै 
सात वटा संसदीय समितिको बैठक बस्दै  बिहान ११ः०० बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका र सिफारिस कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यसूची छ ।
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै अन्तर्राष्ट्रिय युवा दिवस मनाउनुको मुख्य उद्देश्य राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा युवा केन्द्रित बहस पैरवी गर्ने, नीति निर्माण तथा कार्यान्वयनमा युवा सहभागिता बढाउनु हो । 
सांसद आशिका तामाङको व्यङ्ग्य -मन्त्रालय धाउँदैमा दिन बित्छ, संसदमा संख्या कसरी पुग्छ?  
सांसद आशिका तामाङको व्यङ्ग्य -मन्त्रालय धाउँदैमा दिन बित्छ, संसदमा संख्या कसरी पुग्छ?   निर्वाचित जनप्रतिनिधिसमक्ष सबैभन्दा पहिले जनताका गुनासा र समस्या आउने भन्दै तामाङले ती समस्या सम्बन्धित कार्यालय र मन्त्रालयमा पुर्‍याउँदा सहज रूपमा काम नहुने गुनासो गरेकी छन्।
ललितपुरमा सुनका गहना चोरी आरोपमा एक जना पक्राउ
ललितपुरमा सुनका गहना चोरी आरोपमा एक जना पक्राउ खोजीका क्रममा प्रहरी वृत्त सातदोबाटोको टोलीले बा.९० प २७६४ नम्बरको मोटरसाइकलमा भाग्दै गरेको अवस्थामा महर्जनलाई पक्राउ गरेको हो।
मेघगर्जनसहित वर्षाको सम्भावना
मेघगर्जनसहित वर्षाको सम्भावना त्यस्तै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
आजको राशिफल : १२ राशिमध्ये कसलाई धनलाभ, नयाँ अवसर र प्रेममा सफलता ?
आजको राशिफल : १२ राशिमध्ये कसलाई धनलाभ, नयाँ अवसर र प्रेममा सफलता ? मेष : काममा राम्रै फाइदाको योग रहेकोछ । मेहनत गरे प्रशस्त धन लाभ हुनेछ । रोकिएका काम सफल हुनेछन । पढाई लेखाइमा प्रगति हुनेछ । अनावश्यक रूपमा आफैलाई कोस्नाले जाँगर मार्दछ। नातिनातिनाहरू खुशी गराउने राम्रा स्रोत हुनेछन्।
ब्राउन सुगरसहित एक महिला पक्राउ
ब्राउन सुगरसहित एक महिला पक्राउ प्रहरीले लबिपुरस्थित सडकबाट उनलाई शंकास्पद अवस्थामा फेला पारी शरीर खानतलासी तथा चेकजाँच गर्दा उनको साथबाट १०.७० ग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद गरेको जनाएको छ।
माछा मार्ने क्रममा बगेका युवकको शव फेला
माछा मार्ने क्रममा बगेका युवकको शव फेला नदीले बगाएपछि बेपत्ता भएका वलीको शव साउन २६ गते सानीभेरी गाउँपालिका–७ सहरेखोलास्थित सानीभेरी नदी किनारमा फेला परेको हो।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान (भिडियोसहित)
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : नीतिगत र कुटनीतिक पहल नहुँदा सुनसान (भिडियोसहित) विमानस्थलमा अत्याधुनिक इन्स्ट्रुमेन्ट ल्याण्डिङ सिस्टम अर्थात् आईएलएस जडान गरिएको छ । कम दृश्यतामा पनि जहाज अवतरण गराउन सक्ने यो प्रणाली नेपालकै महत्वपूर्ण पूर्वाधार मानिन्छ । तर यसको केही प्रोटेक्सन क्षेत्र भारतीय भूभागमा पर्ने भएकाले आवश्यक सहमति अझै हुन सकेको छैन । 
बाघको आक्रमणबाट मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको मृत्यु
बाघको आक्रमणबाट मर्निङवाकमा निस्किएका ६५ वर्षीय बोटेको मृत्यु बोटे सोमबार बिहान करिब ५ बजे मर्निङवाकका लागि घरबाट निस्किएका थिए। त्यसपछि एक्कासि बेपत्ता भएपछि परिवार तथा स्थानीयले खोजी गरेका थिए।
Weather Update