Harsamaya
हर समय
हर समय
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित) यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’
‘बोल्ने समय आउँदै छ, धैर्य गर्नुहोला धेरै कुरा भन्न बाँकी छ’ रवि, छवि र जीबीसहित चार जनाले यसमध्ये रु १० करोड ९९ लाख ३६ हजार रकम छुट्टै अपचलन गरेको अभियोगमा उल्लेख छ । रविले यही बिगो भाग लगाउँदा आफ्नो भागमा पर्ने जम्मा गरेर रिहा गर्न माग गरेका थिए । जसलाई उच्च अदालतले स्वीकार गरेको हो ।
रास्वपाका सभापति रवि लामिछाने रिहा
रास्वपाका सभापति रवि लामिछाने रिहा उच्च अदालतकै आदेशले उनी गत २०८१ चैत्र २२ गते काठमाडौंबाट पक्राउ परेका थिए । 
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी
प्रतिनिधिसभा सदस्य निर्वाचन अध्यादेश जारी राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार राष्ट्रपति पौडेलले संविधानको धारा ११४ को उपधारा(१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेका हुन् । 
ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिम - क्यान्सर विशेषज्ञ समीम अख्तर
ई–सिगरेट चुरोटजत्तिकै हानिकारक, क्यान्सर हुने जोखिम - क्यान्सर विशेषज्ञ समीम अख्तर उनले थपे,‘भेपभित्र जुन पदार्थहरु प्रयोग भएको हुन्छ अर्थात केमिकलहरु हेभी मेटल्स हुन्छ । बास्ना दिनको लागि फर्मल्डिहाइड अनि एसिटाइलजस्ता केमिकलहरु प्रयोग भएको हुन्छ । अन्य अखाद्य पदार्थहरु पनि प्रयोगशालामा बनाएर त्यो भेप सोलुसन दिएको हुन्छ ।’
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ
आइएस–के का वरिष्ठ नेता सुल्तान अजिज आजम पक्राउ त्यसैगरी, सन् २०२१ मा तालिबान पुनः सत्तामा आएपछि अफगानिस्तान र पाकिस्तान दुवैमा आइएस–केको शृङ्खलाबद्ध घातक आक्रमण जारी रहेका छन् ।
साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै
साफ महिला क्लब च्याम्पियनसिप: एपीएफ र भारतको इस्ट बंगालबीच प्रतिष्पर्धा हुँदै त्यस्तै एपिएफ फुटबल क्लबका प्रशिक्षक जिवेश पाण्डेले लिग चरणमा टीममा भएका कमी कमजोरीलाई सुधार गर्दै फाइनल खेल खेल्ने बताए । 
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो
रवि लामिछानेलाई चितवनबाट सडकमार्ग हुँदै भैरहवा लगियो यसअघि बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई जमानतमा रिहा गर्न आदेश दिएको थियो ।
सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोहरू)
सम्भावनाले भरिएको दामन–सिमभञ्ज्याङ (फोटोहरू) थानकोट–नौबिसे हुँदै भित्रुवन (त्रिभुवन राजपथ) राजमार्गबाट करिब ७५ किलोमिटर दूरी पार गरेपछि तीन घण्टामै दामन पुग्न सकिन्छ ।
इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन
इन्द्रावती–५ मा राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कमिटी गठन कमिटी गठन कार्यक्रममा रास्वपा जिल्ला सदस्य दोर्जे तामाङ, प्रदीप सिलवाललगायतको उपस्थिति रहेको थियो।
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल
कोशीका सहकारी रजिष्ट्रार भन्छन्, ‘एलिट वर्ग’ हाबी हुँदा सहकारीमा समस्या आयो - रजिष्ट्रार भुपेन्द्र खनाल प्रमुखरुपमा स्वनियमनको अभावका कारण नै सहकारीमा समस्या देखा पर्ने सहकारी क्षेत्रका जानकारहरूको मत छ । सहकारीको बुझाइमा भएको कमजोरीका साथै सिद्धान्तबाहिर गएर काम गर्दैगर्दा समस्या देखिने गरेको सरोकारवालाहरुको बुझाइ छ ।
जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान
जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारहरुलाई नगदसहित सम्मान मन्त्री खरेलले घाइते पत्रकारहरु रोजगारबिहीन भए पत्रकार महासंघले उनीहरुलाई कुनै नै कुनै सञ्चारमाध्यममा रोजगारीको पहल गर्नुपर्ने बताए । सो क्रममा घाइते पत्रकारहरुले आफूहरुलाई बिभेद नगर्न सरकारसँग आग्रह गरेका थिए ।
Weather Update