६० जना सहसचिवको एकैपटक सरुवा (सूचीसहित)
काठमाडौं- ६० जना सहसचिवको एकै पटक सरुवा भएको छ।
यही पुस ३ गते बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूको सरुवा गरेको हो । सरुवा सूचीअनुसार कमलप्रसाद भट्टराईलाई मधेश प्रदेशको मुख्यमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
यसैगरी कवीन्द्र नेपाललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।
प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२ १९:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय

