Harsamaya
हर समय
हर समय
नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको नामावली सार्वजनिक
नेपाल चिकित्सक संघद्वारा उम्मेदवारको नामावली सार्वजनिक आगामी माघमा हुने संघको निर्वाचनका लागि विभिन्न पदमा उम्मेदवारी दर्ता गराएकाहरुको प्रारम्भिक नामावली सार्वजनिक गरिएको हो ।
रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने
रुपन्देहीको अदालती प्रक्रिया सकेर रवि लामिछाने चितवन जाने पार्टी पंक्तिका सदस्यहरुलाई भने १०:३० बजे भरतपुरको चौबिसकोटीमा एकत्रित भएर सभापतिलाई अगाडि लगाएर लामबद्द भए अगाडि बढ्न आग्रह गरिएको छ । थुनामुक्त हुने आदेश पाएका लामिछाने शुक्रबार जिल्ला अदालत रुपन्देही पुग्ने कार्यक्रम छ ।
कटुवा पेस्तोलसहित युवा पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ पृथ्वीराजमार्ग सडक–खण्डमा रहेको अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजीपबाट खटिने प्रहरी टोलीले सवारीसाधन जाँच कार्यलाई तीव्रता दिँदै आएको छ ।  
काँग्रेस निर्वाचनमा जान आतुर छ : नेता कोइराला
काँग्रेस निर्वाचनमा जान आतुर छ : नेता कोइराला नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले फागुन २१ मा निर्वाचन हुनैपर्ने बताएका छन् । प्रजातन्त्रको जग निर्वाचन भएकाले कांग्रेस पार्टी निर्वाचनमा जान आतुर रहेको बताए ।
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा
सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा उनले राज्यले नागरिकबाट संकलन गरेको कर, शुल्क तथा अन्तर्राष्ट्रिय सहायता मार्फत प्राप्त स्रोतलाई शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक सुरक्षा र प्रशासनिक सेवामा लगानी गर्ने गरेको बताए ।
सुनचाँदीको मूल्य घट्यो
सुनचाँदीको मूल्य घट्यो बिहीबार तोलामा चार हजार ८० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ७५ रूपैयाँले घटेर चार हजार पाँच रूपैयाँमा कारोबार भइरहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै मुख्यमन्त्री यादवलाई जसपा नेपाल, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, लोसपा र जनमत पार्टीले समर्थन गर्दै आएको छ ।
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणको काम तीव्र हुँदै 
जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरणको काम तीव्र हुँदै  उक्त समितिले घाइतेलाई साधारण, मध्यम, गम्भीर र अतिगम्भीर गरी चार किसिममा वर्गीकरण गर्ने व्यवस्था गरेको छ ।  
केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन
केकी अधिकारीले ‘झिंगेदाउ २’को सेटमै सप्राइज केक काट्दै मनाइन् जन्मदिन सेटमा कलाकार महेश त्रिपाठी र आँचल शर्माले केकीको आँखा छोपेर सप्राइज केक काटेका थिए। जन्मदिनको अवसरमा चलचित्र पत्रकारहरूको पनि उपस्थिती रहेको थियो।
‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती
‘झरीपछिको इन्द्रेणी’मा समाजको कथा र मनोरन्जन छ : रमेश उप्रेती नयाँ नेपाली चलचित्र ‘झरीपछिको इन्द्रेणी’ आज (पौष ४ गते) बाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । नागराज इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भएको यो चलचित्र शुक्रबारदेखि हलमा लागेको हो ।
रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक
रास्वपाद्वारा सिन्धुपाल्चोकका समानुपातिक प्रारम्भिक उम्मेदवार सार्वजनिक त्यसैगरी आदिवासी जनजाति समूह तर्फ रास्वपा सिन्धुपाल्चोकका कोषाध्यक्ष दिलराम श्रेष्ठ, जिल्ला सदस्य दोर्जे तामाङ तथा सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का रास्वपा सभापति निमा याङचेन लामाको नाम सिफारिस गरिएको छ।
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य
यस्तो छ आजका लागि तरकारी तथा फलफूलको मूल्य स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो रु ५००, किबी प्रतिकिलो रु २५०, सरिफा प्रतिकिलो रु २०० र एभोकाडो प्रतिकिलो रु ३५० निर्धारण गरिएको छ ।
Weather Update