Harsamaya
हर समय
हर समय
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।
राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ
राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् ।
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ? त्यस्तै चाँदीको मूल्य प्रतितोला ७८ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको छ । 
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल
डा. शेखरले गरे आफू निकट पदाधिकारीहरुसँग छलफल कांग्रेसमा नियमित महाधिवेशन गर्ने कि विशेष महाधिवेशन भन्नेमा विवाद छ ।
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध
नारायणगढ–मुग्लिन सडक र मेची राजमार्ग अवरुद्ध अर्को सूचना जारी नभएसम्म सो सडकमा सवारीसाधन सञ्चालनमा पूर्ण रुपमा रोक लगाइएको उनले जानकारी दिइन् । 
पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो
पिपुल्स रेभुलेसन अभियानले माग्यो प्रधानमन्त्री कार्कीको राजीनामा, सरकार न घोडा, न गधा, खच्चड जस्तैः भयो एन्टेक जे जेन्जीका सुरेन्द्र घर्ति, सुनिल सिंह र विकाश रसाइलीले वर्तमान सरकारले आफूहरुलाई वेवास्ता गर्दै एन्जीयो तथा आइएन्जीयोहरुको प्रभावमा परि देशलाई थप द्वान्द्वतर्फ धकेल्न खोजेको आरोप लगाए ।
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध 
वर्षाको कारण बिपी राजमार्ग अवरुद्ध  स्थानीय प्रशासनले यात्रु तथा चालकहरूलाई अनावश्यक जोखिम नलिन, जो जहाँ छन् त्यहीँ सुरक्षित बस्न र मौसमसम्बन्धी जानकारी लिएर मात्र यात्रा गर्न अनुरोध गरेको छ ।
जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित]
जेनजी विद्रोह राजनीतिक कारण मात्र नभइ कर्मचारी प्रशासनको कमजोरी पनि हो : महासचिव प्रकाश राई [भिडियोसहित] आगामी दिनहरुमा पनि गम्भीर सुधार हुन नसकेमा अर्को १५ वर्षभित्र झन ठुलो विद्रोह निम्तीने खतरा रहेको उनले बताए ।
महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू
महानगरले भन्योः मापदण्डविपरीतका संरचना सात दिनभित्र खाली गर्नू काठमाडौं महानगरपालिका र काठमाडौं उपत्यका विकास प्राधिकरणले अतिक्रमित जग्गा तथा मापदण्ड विपरीतका संरचना सात दिनभित्र खाली गर्न निर्देशन दिएका हुन् । 
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरबाट ८२६ महिला लाभान्वित रोटरी क्लबको आयोजनामा बुर्तिबाङमा महिलाका निम्ति सञ्चालित चारदिने निःशुल्क स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । शिविरबाट ८२६ जना लाभान्वित भएका छन् । 
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
यस्तो छ आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ७८, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु ९३, आलु रातो प्रतिकिलो रु ९०, आलु सेतो प्रतिकिलो रु ६५, प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ४० रहेको छ ।
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो
बेलायती राजकुमार एन्ड्रयूको उपाधि खोसियो बकिंघम दरबारले बिहीबार विज्ञप्ति जारी गर्दै एन्ड्र्यूको राजकुमार पद, राजकीय उपाधि, सम्मान र अधिकारहरू कानुनी रूपमै खोस्ने प्रक्रिया सुरू गरिएको जानकारी गराएको हो।
Weather Update