फोहरमैला घरमै राख्न काठमाडौं महानगरको आग्रह
शुक्रबार, कात्तिक १४, २०८२
कामपाले काठमाडौँ उपत्यकाको फोहरमैला अन्तिम विसर्जन स्थल बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकाले फोहर बिर्सजन गर्न नसकिएको सूचनामार्फत जानकारी गराएको हो ।
निगमको महाप्रबन्धक खुला प्रतिस्पर्धाबाट चयन गरिने
शुक्रबार, कात्तिक १४, २०८२
खुला प्रतिस्पर्धाबाट नयाँ महाप्रबन्धक नियुक्त नभएसम्मका लागि निगमकै वरिष्ठतम् कर्मचारी उपमहानिर्देशक जनकराज कालाखेतीले निमित्त महाप्रबन्धक भई काम गर्नेछन् ।
भूमि आयोग खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न दिएको आदेशलाई निरन्तरता
शुक्रबार, कात्तिक १४, २०८२
न्यायाधीश पोखरेलको इजलासले विपक्षी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्नसमेत आदेश गरेको थियो ।
ओलीसहित पाँच जनाको राहदानी रोक्काबारे सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
शुक्रबार, कात्तिक १४, २०८२
गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले पूर्वप्रधानमन्त्री ओली, पूर्वगृहमन्त्री लेखकसहित पाँच जनाको राहदानी रोक्का गर्न दिएको सिफारिसबमोजिम सरकारले स्थान हद तोक्ने र राहदानी रोक्का गर्ने निर्णय गरेको थियो ।
प्रेस चौतारी नेपालका अध्यक्ष पाण्डेको घरमा ढुंगा प्रहार
शुक्रबार, कात्तिक १४, २०८२
ढुंगा प्रहारबाट घरका झ्यालका सिसाहरू फुटेका छन् र अध्यक्ष पाण्डेको ८२ वर्षीया हजुरआमा सुतेको कोठामा बढी क्षति पुगेको छ । सो घरमा अध्यक्ष पाण्डेकी आमा र हजुरआमा बस्दै आएका छन् ।
मेनस्ट्रीमका मिडियाले मेरो सामूहिक बलात्कार र हत्या गरे : खगेन्द्र सुनार [भिडियोसहित]
शुक्रबार, कात्तिक १४, २०८२
साथै, उनले आफूमाथि लागेको आरोप पुष्टि हुने सानो आधार मात्र भेटे हत्कडी लगाएर लैजान आग्रह गरे । आफू मन्त्रीको दौडमा हिजो पनि नरहेको र आज र भोलि पनि नरहने पनि उनको दाबी छ ।
कार्यवाहक सभापति र महामन्त्रीद्वयबीच सहमति नभएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित
शुक्रबार, कात्तिक १४, २०८२
कांग्रेसमा संस्थापन पक्ष चुनाव पश्चात् १५ औं महाधिवेशन गर्ने गरि कार्यतालिका ल्याउने पक्षमा छ । तर, महामन्त्रीद्वय सहितको समूह भने मंसिरमा नियमित महाधिवेशन गर्नेगरी कार्यतालिका ल्याउनुपर्ने अडानमा छन् । यो विषयमा कांग्रेस दुई धारमा बाढिएको छ ।
भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु (विज्ञप्तिसहित)
शुक्रबार, कात्तिक १४, २०८२
सरकारले भिजिट भिसासम्बन्धी नयाँ मापदण्ड लागु गरेको छ । अध्यागमन विभागले शुक्रबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो ।
कांग्रेसका हस्ताक्षरकर्ताले आइतबारका लागि बोलाए रणनीतिक भेला
शुक्रबार, कात्तिक १४, २०८२
नेपाली कांग्रेसको महाधिवेशनका लागि दबाब दिन हस्ताक्षर गरेको समूहले रणनीतिक भेला बोलाएको छ ।
अर्गानिक मकैको माग बढ्दो, खेती भने जोगाउनै मुस्किल
शुक्रबार, कात्तिक १४, २०८२
बाजुरामा उत्पदित अर्गानिक मकैको माग बढ्दै गएको छ । पछिल्लो समय यहाँको नौंवटै स्थानीय तहमा उत्पादित मकैको माग देशका ठुला शहरमा बढ्न थालेको हो ।
५६ हजार ६७३ महानगरबासी स्वास्थ्य बिमामा आवद्ध, ९० करोड ५१ बजेट विनियोजन
शुक्रबार, कात्तिक १४, २०८२
हालसम्म ५६ हजार ६ सय ७३ जना काठमाडौं महानगरबासी स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध भएका छन् ।
नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमणको प्रयास
शुक्रबार, कात्तिक १४, २०८२
सर्लाहीको हरिपुर्वा नगरपालिकाका नगरप्रमुख विनोद कुमार साह कानु र प्रमुख प्रशासकीय अधिकृत सिकिन्द्र प्रसाद साहमाथि हिजो (बिहीबार) साँझ आक्रमणको प्रयास भएको छ ।
राज्य सत्ता चलाउने कुरा क्लब चलाए जस्तो होइन : आनन्द श्रेष्ठ
शुक्रबार, कात्तिक १४, २०८२
बागमती प्रदेश सभा उद्योग पर्यटन तथा वातावरण समिति सभापति आनन्दकुमार श्रेष्ठले जेनजीका नाममा सबै खालका अपराधकर्मीलाई उन्मुक्ति दिन नसकिने बताएका छन् ।
साताको लोकप्रिय

