Harsamaya
हर समय
हर समय
कांग्रेसका संस्थापन पक्ष नेताहरुले नियमित महाधिवशेनको मिति सहितको प्रस्ताव लैजाने
कांग्रेसका संस्थापन पक्ष नेताहरुले नियमित महाधिवशेनको मिति सहितको प्रस्ताव लैजाने महाधिवेशनका विषयमा देखिएको विवादका कारण पटक पटक स्थगित हुँदै आएको कांग्रेस केन्द्रीय समिति बैठक मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।
घरबाट बाहिर गएका सन्तानलाई घर आउँछु भन्दा अनुमति लिनु पर्दैन, ढोका सँधै खुला छ : महासचिव पोखरेल
घरबाट बाहिर गएका सन्तानलाई घर आउँछु भन्दा अनुमति लिनु पर्दैन, ढोका सँधै खुला छ : महासचिव पोखरेल साथै, उनले २७ गतेका दिन नेपालको इतिहासकै सर्वाधिक ठूलो जनसभा काठमाडौंमा आयोजना गर्ने भन्दै त्यो सभाबाट जनता कसको साथमा छ त्यो देखाउन चाहेको बताए । 
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध
धनुषाभर स्वास्थ्यकर्मीहरुको प्रदर्शन जारी, सडक अवरुद्ध उनीहरुले हाम्रो रगत चुस्न पाइँदैन, हामी रोगी हौं सरकार उपचार गर, हाम्रो अधिकार खोस्न पाईंदैन, हाम्रो पेसाको सम्मान गर, हामी भोकै काम गर्न सक्दैनौ, वी वान्ट जस्टिस, १२ हजारले घर चल्दैन लगायतका नारा लगाएका थिए ।
वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी
वन अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर, डेढ करोड अकूत सम्पत्ति आर्जन गरेको दाबी श्रेष्ठ २०४८ साल असार २६ गतेदेखि विभिन्न तहमा कार्यरत रहँदै आएका थिए ।
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित
मुख्यमन्त्री बानियाका कारण बागमती प्रदेशसभाको बैठक अनिश्चित जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको सो हललाई सामान्य मर्मत गरेर प्रदेशसभा सञ्चालन गर्ने तयारी भइरहेको सचिव पौडेलले जानकारी दिए । 
जेनजीले खोजेको र चाहेको नेपाली कांग्रेस 
जेनजीले खोजेको र चाहेको नेपाली कांग्रेस  जेनजी विद्रोहको तातो माहोलमा नेतृत्व हत्याउन चाहने पक्ष र विधि एवम सिद्धान्तका आधारमा नीति र नेतृत्व परिवर्तन गर्ने पक्षबीच टकराव बढिरहेको छ ।
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढ्यो, संविधान घाइते भयो - शंकर पोखरेल
भदौ २३ र २४ को घटनाले मुलुक प्रतिगमनतर्फ अगाडि बढ्यो, संविधान घाइते भयो - शंकर पोखरेल यस्तै, उनले वर्तमान सरकारले संवैधानिक परिषद्मा उत्तिर्ण भएपछि मात्रै अन्य कार्यभारहरु पूरा गर्न सक्ने भन्दै संवैधानिक परिषद्मा यो सरकार खरो सावित हुन सम्भव नरहेको पार्टीको मान्यता रहेको पनि बताए । 
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार
नेप्सेमा गिरावट,६ अर्ब ५ करोडको मात्र कारोबार यसैदिन सेन्सेटिभ इन्डेक्स ०.८३ अंक, फ्लोट इन्डेक्स ०.५६ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.२२ अंकले घटेका छन्। उपसमूह सूचकांकमा पनि मिश्रित प्रभाव देखिएको छ।
डा. शेखरसँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेट
डा. शेखरसँग विशेष महाधिवेशन माग गर्ने नेताहरुको भेट नियमित महाधिवेशन नहुने भए विशेष महाधिवेशनका लागि आफूले पनि पहल गर्ने उनले प्रतिबद्धता जनाएको कांग्रेस नेता मनोजमणि आचार्यले बताए । 
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता
घ्याङ्लेख गाउँपालिकाका अध्यक्ष भोलनले गरे सरकारी गाडी फिर्ता यस्तो क्षेत्रमा सरकारी सवारीसाधन आपतकालीन अवस्थाको लागि उपयोगी हुने भएकाले अध्यक्ष भोलनको निर्णयलाई स्थानीयले सेवामुखी र व्यवहारिक कदमका रूपमा लिएका छन् ।
रसुवाको  नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनामा बन्ने
रसुवाको  नेपाल–चीन जोड्ने मितेरी पुल एक महिनामा बन्ने गुणस्तरीय ढङ्गबाट यथासक्य चाँडो सो सडकखण्डको निर्माण सक्न विपद् ब्यवस्थापन समितिले निर्देशन दिएको जिल्ला प्रशासन कार्यालय रसुवाले जनाएको छ ।
गृहमन्त्री अर्यालले गरे राष्ट्रपतिको निजी निवासको निरीक्षण
गृहमन्त्री अर्यालले गरे राष्ट्रपतिको निजी निवासको निरीक्षण त्यस अवसरमा मन्त्री अर्यालसँगै जिल्ला प्रशासन कार्यालय काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल, सशस्त्र प्रहरी प्रमुख राजु अर्याललगायतको उपस्थिति थियो ।
Weather Update