Harsamaya
हर समय
हर समय
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो
चार उद्योगले तिरे विद्युत् बक्यौताको पहिलो किस्ता, काटिएको लाइन जोडियो पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत् लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।   उद्योगहरूले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद
बैदाममा देउसी भैलो खेलेर प्रहरीलाई मोटरसाइकल खरिद देउसी भैलो खेलेर संकलित रकममा कार्यालयले केही थप गरी दुई लाख २४ हजार ९७० मा कार्यालय प्रयोजनका लागि मोटरसाइकल खरिद गरिएको वडा प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए ।
जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो
जनकपुरधाममा विद्यापति स्मृति पर्व २०८२ मनाइयो उनले नेपालमा राज्यद्वारा प्रदान गरिने सबै भन्दा ठुलो सम्मान विद्या पतिलाई दिइनु पर्नेमा आफ्नो प्रयास रहने बताए ।
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित)
लम्कीचुहाले दियो ‘बरघर’ र ‘चौकीदार’लाई मोबाइल र साइकल (भिडियोसहित) कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर माता छिन् सुशिला शाही । नगरलाई समृद्ध बनाउन उनले गरेका कामहरूले उनी चर्चित छिन् । नगरको भौतिक विकासमा मात्रै होइन शाहीले तल्लो वर्गको मानिसहरूको जीवनस्तर उठाउन पनि विभिन्न कार्यक्रम अघि सारेकी छिन् ।
१५औँ महाधिवेशन वैशाख २५-२८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव
१५औँ महाधिवेशन वैशाख २५-२८ गतेसम्म गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव कार्यसम्पादन समितिमा संस्थापन इतर समूहले आगामी मङ्सिर मसान्तभित्र महाधिवेशन गर्नुपर्ने र संस्थापनले आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेका छन् ।
मेलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ : अध्यक्ष भण्डारी
मेलेसियाले तोकेको मापदण्डले कामदारलाई मर्कामा पारेको छ : अध्यक्ष भण्डारी त्यसले वैदेशिक रोजगारमा जाने कामदारको हितमा भन्दा एजेन्सीहरूसँग कुरा मिलाएर कामदारहरू त्यही एजेन्सीबाट मात्र पठाउने गरी सिन्डिकेट गर्ने जुन रणनीतिका साथ आएको छ त्यसको हामीले विरोध गरेका छौँ ।
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ
राजीनामा दिन लागेको भन्ने समाचारमा सत्यता छैन : मन्त्री घिसिङ जेन–जी पुस्ताको ऐतिहासिक आन्दोलनपछि विषम परिस्थितिमा बनेको यो सरकार जनताको आशा र विश्वास पूरा गर्न प्रतिबद्ध छ ।
प्रधानमन्त्री कार्कीसँग संघीय संसदका पदाधिकारीहरूको भेटवार्ता 
प्रधानमन्त्री कार्कीसँग संघीय संसदका पदाधिकारीहरूको भेटवार्ता  प्रधानमन्त्री कार्कीलाई भेट्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल सहित प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे पुगेका थिए ।
पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान
पाँच जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्ह प्रदान दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।
कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार 
कार्की नेतृत्वको जाँचबुझ आयोगका पदाधिकारीविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार  यही कात्तिक ११ मा दायर गरेको रिटमा कात्तिक १२ गते प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश नृपध्वज निरौलाको इजलासले अन्तरिम आदेश छलफलका लागि सोमबारको पेसी तोकेको थियो । 
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता
हिमपहिरोमा परेर तीन जनाको मृत्युु, आठ बेपत्ता नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी घटनास्थलतर्फ गइरहेको पनि प्रहरीले जानकारी दिएको छ । 
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा मध्यमार्गी प्रस्ताव 
डेडिकेटेड र ट्रङ्कलाइन विवादमा मध्यमार्गी प्रस्ताव  अहिले करिब दुई दर्जन उद्योगको डेडिकेटेड र ट्रकलाइन प्रयोग गरेबापतको प्रिमियम रकम नबुझाएको भन्दै प्राधिकरणले विद्युत् लाइन काटेको छ ।
Weather Update