राप्रपा र राप्रपा नेपालबीच एकता हुने
बुधबार, पुस ९, २०८२
राप्रपाको गत महाधिवेशनमा अध्यक्षमा लिङ्देन विजयी भएपछि थापाले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए ।
वर्तमान सरकारको हस्तक्षेप र दवाब नहुँदा ४० वटा ठूला मुद्दा अदालत पुगे : मन्त्री खरेल
बुधबार, पुस ९, २०८२
बुधबार काठमाडौंमा आयोजित सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले विगतमा राज्यबाट भ्रष्टाचार नियन्त्रणमा काम गर्ने निकायहरुलाई हस्तक्षेप,दबाब र प्रभाव हुँदा ठूला मुद्दाहरु अदालत पुग्न नसकेको धारणा राखे ।
नागरिक लगानी कोषको साधारणसभा पुस ३० मा हुने
बुधबार, पुस ९, २०८२
त्यसैगरी सञ्चालक समितिमा सेयरधनीको तर्फबाट एक जना सञ्चालकको निर्वाचन हुने कार्य तालिका समेत रहेको छ ।
सभापति देउवाले नाम मात्रैको कार्यवाहक दिनुभएको छ : गगन थापा
बुधबार, पुस ९, २०८२
त्यस्तै उनले कांग्रेसले अधिवेशनबारे अनावश्यक छलफल गरेर समय मात्र खेर फालिरहेको बताए । महाधिवेशनमा नजाने हो भने विकल्प खुला रहेको बताउँदै उनले विशेष अधिवेशनमा जान सुझाए ।
जसपा नेपाल र स्वाधीन मधेश जनअभियानबीच कार्यगत एकता घोषणा
बुधबार, पुस ९, २०८२
दुबै पक्षले हाल कार्यगत एकता गरी संघर्षका कार्यक्रमहरू सँगै सञ्चालन गर्ने र भविष्यमा आवश्यकता अनुसार एकतासमेत गर्न सक्ने सहमति समेत गरेका छन् ।
प्रदेशसभाको बन्द सूचीमा रहेका १९ जनाको नाम हटाउने कांग्रेसको निर्णय
बुधबार, पुस ९, २०८२
बैठक बिहीबार दिउँसो १ बजे पुनः बस्नेगरी सकिएको उनले बताए ।
केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ
बुधबार, पुस ९, २०८२
जिल्ला प्रहरीले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा फरार भएका दुई जना कैदीलाई मङ्गलबार पक्राउ गरेर वीरगञ्ज कारागारमा बुझाएको हो ।
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
बुधबार, पुस ९, २०८२
साथै अदालतमा ठ्याक्कै मूल्यांकन गर्न कठिन हुने क्षतिका लागि पाँच करोड वोन (करिब ३४ हजार २०० अमेरिकी डलर) सम्म क्षतिपूर्ति निर्धारण गर्न पनि सकिने व्यवस्था गरिएको छ ।
यस्ता छन् मन्त्री घिसिङको सय दिनको अवधिमा गरिएका प्रमुख कार्यहरू
बुधबार, पुस ९, २०८२
विभिन्न माग राखी स्थानीय बासिन्दाबाट मेलम्ची खानेपानीको मुहान बन्द गरिएको वार्तामार्फत समस्या समाधान गरी उपत्यकावासीलाई खानेपानी वितरण गरिएको ।
बंगलादेशमा भएको हिन्दू युवाको हत्या प्रकरण : जनकपुरधाममा भोलि विरोध र्याली निकालिने [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
उनले बांगलादेशमा भएको घटना अमानवीय रहेको भन्दै सम्पूर्ण हिन्दू समुदायले यसको विरोध गर्न आवश्यक रहेको बताए ।
सरकारी राजनीतिक संवाद समितिको टोलीद्वारा रास्वपा पार्टी कार्यालयको अनुगमन
बुधबार, पुस ९, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपसभापति डिपी अर्याल, डाक्टर स्वर्णिम वाग्ले, महामन्त्री कविन्द्र वुर्लाकोटी, सह महामन्त्री विपीन आचार्य र प्रवक्ता मनिष झा लगायत अन्य केन्द्रीय सदस्य सहितको समुहको उपस्थिति रहेको थियो ।
फागुनको २१ को निर्वाचन विकल्पविहीन हो,जसरी पनि सम्पन्न गर्छौ : प्रमुख आयुक्त भण्डारी [भिडियोसहित]
बुधबार, पुस ९, २०८२
त्यस्ते निर्वाचन प्रमुख घण्डारीले पुस १३–१४ गते हुने समानुपातिकको उम्मेद्वारको बन्द सूची पेसमा पठाउने व्यक्तिहरु अत्यन्तै राम्रोसँग हेरेर मात्र पठाउन आग्रह गरे ।
सरकारी टोलीद्वारा राप्रपा पार्टी कार्यालयको अनुगमन
बुधबार, पुस ९, २०८२
बुधबार कानुनमन्त्री अनिलकुमार सिन्हा, सञ्चारमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालसहितको टोलीले धुम्वाराहीस्थित पार्टी कार्यालय पुगेर अनुगमन गरेको हो ।
साताको लोकप्रिय

