Harsamaya
हर समय
हर समय
आज ‘क्रिसमस डे’ मनाइँदै
आज ‘क्रिसमस डे’ मनाइँदै नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजका अनुसार येशु ख्रीष्टले मानव समुदायलाई प्रेम, शान्ति र मुक्ति दिएको विश्वासका आधारमा क्रिसमसलाई ती तीन मूल्यको उत्सवका रूपमा मनाउने गरिन्छ । महासङ्घले विसं २०६३ पछि क्रिसमसलाई संगठित रूपमा महोत्सवको रूप दिएको हो ।
त्रिविको ५१‌औं दीक्षान्त समारोह आज, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै
त्रिविको ५१‌औं दीक्षान्त समारोह आज, १६ हजार बढी विद्यार्थी दीक्षित हुँदै त्रिविबाट यसपटक मानविकीका १४ हजार ८५१, व्यवस्थापनबाट ४३ हजार ६१०, कानुनका दुई हजार ३३५ र शिक्षातर्फ १६ हजार ४६७ जना उत्तीर्ण भएका छन् ।
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन 
सिरहामा १७ वर्षीया अविना दनुवारको बलात्कारपछि हत्या गर्ने अझै पत्ता लागेन  मृतककी आमा दयावती दनुवारले छोरीको हत्यापछि दोषी नसमातिँदा आफूहरू थप अन्यायमा परेको बताइन् ।
दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपी सन्तोषकुमार साह पक्राउ
दुई करोड १० लाख बैंकिङ कसुरका फरार आरोपी सन्तोषकुमार साह पक्राउ उनी बैंकिङ कसुर मुद्दामा झापा जिल्ला अदालतबा पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्ति हुन् ।
ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने यी १४ जना पक्राउ
ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने यी १४ जना पक्राउ पक्राउ परेकालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको प्रवक्ता आचार्यले बताए । 
राष्ट्रिय सभा निर्वाचनमा २हजार ४३ मतदाता, सबैभन्दा धेरै मधेश प्रदेशमा
राष्ट्रिय सभा निर्वाचनमा २हजार ४३ मतदाता, सबैभन्दा धेरै मधेश प्रदेशमा आयोगका अनुसार सबैभन्दा बढी मत भार मधेश प्रदेशमा रहेको छ । मधेशमा कूल ३ सय ७१ मतदाता रहेका छन्, जसको जम्मा मत भार १० हजार ५ सय ८५ छ ।
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराई भू-भागमा हुस्सु र कुहिरो
देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराई भू-भागमा हुस्सु र कुहिरो देशका तराई भू-भागमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजको लागि निर्धारित विदेशी मुद्राको विनिमयदर जापानी येन १० को खरिददर नौ रुपैयाँ २० पैसा र बिक्रीदर नौ रुपैयाँ २३ पैसा, चिनियाँ युआन एकको खरिददर २० रुपैयाँ ४४ पैसा र बिक्रीदर २० रुपैयाँ ५२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३८ रुपैयाँ २२ पैसा र बिक्रीदर ३८ रुपैयाँ ३८ पैसा, कतारी रियाल एकको खरिददर ३९ रुपैयाँ...
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल
आजको दिन कुन कुन राशिको लागि शुभ, हेर्नुहोस् राशिफल सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने अवसर छ । व्यापार व्यवसायमा लाभ हुनेछ । पारिवारिक सद्भाव बढ्नेछ ।
राखेप बैठकः १०औं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने, खेल र खेलाडी टुङ्गो अर्को साता
राखेप बैठकः १०औं राष्ट्रिय खेलकुद निर्धारित समयमै हुने, खेल र खेलाडी टुङ्गो अर्को साता राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बुधबार बसेको १२४औं बोर्ड बैठकले निर्धारित समयमै १०औं राष्ट्रिय खेलकुद आयोजना गर्न तीव्र गतिमा काम अगाडि बढाउने निर्णय गरेको छ।
वर्तमान सरकार भंग गर्न माग गर्दै राष्ट्रपति समक्ष विप्लवको १३ बुँदे ज्ञापनपत्र
वर्तमान सरकार भंग गर्न माग गर्दै राष्ट्रपति समक्ष विप्लवको १३ बुँदे ज्ञापनपत्र बुधबार राष्ट्रपति रामचन्द्र पौडेललाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै माओवादीले सुशीला कार्की नेतृत्वको सरकार भङ्ग गरेर नयाँ सर्वपक्षीय सरकार गठन गर्न माग गरेको हो ।
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर' 
कार्यसम्पादन बैठकमा महामन्त्री थापालाई संस्थापनका नेताहरूको 'काउन्टर'  बैठकमा बोल्दै संस्थापन पक्षीय नेता एनपी साउदले महाधिवेशनको अपूर्ण कार्यतालिका स्वीकार्य नहुने धारणा राखे । बैठकमा राखेको धारणाबारे जानकारी दिँदै उनले पार्टीले अहिले पनि व्यवहारिक रूपमा जटिल हुने कार्यतालिका ल्याएको भन्दै पुनः कार्यतालिका ल्याउँदा सबै तहको महाधिवेशन हुने ग्यारेन्टीसहितको कार्यतालिका आउनुपर्ने धारणा राखेको बताए ।
Weather Update