Harsamaya
हर समय
हर समय
साना तथा मझौला व्यवसाय संकटमा, व्यवसायीले गर्न थाले ‘राज्यविहीनताको अनुभूति’ (भिडियोसहित)
साना तथा मझौला व्यवसाय संकटमा, व्यवसायीले गर्न थाले ‘राज्यविहीनताको अनुभूति’ (भिडियोसहित) देशभरका साना तथा मझौला व्यवसाय यतिबेला गम्भीर संकटमा परेको राष्ट्रिय व्यापार संघका उपाध्यक्ष बैकुण्ठ दाहालले बताएका छन् ।
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने
बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने बाजुराको गौमुल गाउँपालिकाले पालिकाका नागरिकलाई आयोडिनयुक्त नुन वितरण गर्ने भएको छ । पालिकाले आजदेखि गाउँपालिकाका सबै वडाहरूमा आयोडिनयुक्त भानु नुन वितरण गर्ने भएको हो ।
आज सुनचाँदीको मूल्य घट्यो
आज सुनचाँदीको मूल्य घट्यो नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।
क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा
क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । 
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल
प्रदेशस्तरीय विरोध सभा गर्दै जसपा नेपाल जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रदेशस्तरीय विरोध सभा गर्न लागेको छ ।
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने
बाह्रबिसेमा कांग्रेसको विशाल आमसभा हुने नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहन बहादुर बस्नतेको प्रमुख आतिथ्यतामा हुने आमसभामा नेताहरू भोला बोहोरा, डा. प्रेमध्वज लामा, दोर्जे लामा, वेद बहादुर श्रेष्ठ र यस्मिन ढुंगाना अतिथि छन् । 
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का
क्रिसमसले एकता र सद्भाव बलियो बनाओस् : कार्यवाहक सभापति खड्का उनले शुभकामना सन्देश मार्फत विविधताभित्र मनाइने चाडपर्व, धार्मिक तथा सांस्कृतिक परम्पराले नेपाली समाजमा आपसी सम्मान, सहिष्णुता र सद्भावको भावना बलियो बनाउँदै आएको उल्लेख गरे ।
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल
क्रिसमसले सामाजिक सद्भाव र सहिष्णुतालाई बलियो बनाओस् : राष्ट्रपति पौडेल राष्ट्रपतिले क्रिसमसको अवसरलाई सबै नेपालीबीच विश्वास, एकता र सामाजिक मेलमिलापको सन्देश फैलाउने अवसरका रूपमा लिन सुझाव दिए ।
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल
प्रवासका आकांक्षी भर्चुअल मूल्यांकनमा, रास्वपाको नयाँ मोडल यसैगरी, प्रवासमा रहेका उम्मेदवार आकांक्षीको मूल्यांकन भर्चुअल माध्यमबाट गरिनेछ । भर्चुअल प्रक्रियाबाट बन्दसूचीमा पर्ने आवेदकलाई भने पौष १४ गते बिहान ९ बजेभित्र पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवस्था मिलाइनेछ ।
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी
शहीद परिवारका सदस्यहरुले दिए सशक्त आन्दोलनमा उत्रिने चेतावनी उनले शहीद परिवारका निम्ति बनाइएको मधेशी शहीद प्रतिष्ठानको नाममा १० करोड बजेट बिनियोजन गरिने भनिएकोमा जम्मा २ करोड बजेट मात्र राखेको गुनासो गरे । त्यसमा पनि अहिलेसम्म कुनै काम काज अगाडि नबढाइएको उनले बताए ।
निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लंघन गर्नेको नाम सार्वजनिक गरिने
निर्वाचन आचारसंहिता–२०८२ सार्वजनिक, उल्लंघन गर्नेको नाम सार्वजनिक गरिने मस्यौदा आचारसंहितामा १० वटा परिच्छेद र पाँच वटा अनुसूची समेटिएका छन् । नयाँ आचारसंहिता लागू भएसँगै यसअघि कार्यान्वयनमा रहेको निर्वाचन आचारसंहिता–२०७९ स्वतः खारेज हुने आयोगले स्पष्ट पारेको छ ।
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य
यस्तो छ, आज तरकारी तथा फलफूलको मूल्य प्रतिकिलो २०० रुपैयाँ, मेवा (नेपाली) प्रतिकिलो ६० रुपैयाँ, स्ट्रबेरी भुइँऐसुलु प्रतिकिलो ४५० रुपैयाँ, आभोकाडो प्रतिकिलो २५० रुपैयाँ र अमला प्रतिकिलो ७० रुपैयाँ निर्धारण गरिएको छ ।
Weather Update